सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

अर्थ/पर्यटन

झिलिमिली बत्तीको व्यापारमा गिरावट

कार्तिक २५, काठमाडौं । नेपालीको दोस्रो महान चाड तिहारमा झिलिमिली बत्तीको निकै धेरै प्रयोग हुन्थ्यो । तर यस वर्ष भने कोरोना संक्रमणको कारण तिहारको किनमेलमा उपभोक्ताको उत्साह नदेखिँदा बजारमा ७० प्रतिशतले गिरावट आएको व्यवसायीहरुले बताएका छन् ।  विगतका वर्षहरुमा २५ देखि ३० करोड रुपैयाँ बराबरको झ...

नेप्से परिसूचक ओरालिँदा पनि कारोबार रकम उचालियो

कार्तिक २०, काठमाडौं । ३ अंक माथिले बुधबार ओरालो लागेर बन्द भएको सेयर बजार बिहिबार पनि उकालो लाग्न सकेन । बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक ४.४७ अंकले ओरालो लागेर १ हजार ६ सय ३६ दशमलव १७ अंकमा पुगेको छ ।  ‘क’ वर्गका कम्प्नीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमल...

नेप्से १६ सय माथि, दशैं बिदा हुनु अघि बढेर बन्द भयो सेयर बजार

कार्तिक ६, काठमाडौं । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ८ दशमलव ४५ अंकले बढेको हो । साताको अन्तिम दिन अर्थात दशैं बिदा अघिको अन्तिम दिन सेयर बजार बढेर बन्द भएको छ ।  नेप्से परिसूचक बढेर १ हजार ६ सय माथि पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्...

फाइनान्स र लघुवित्त हरियाली, सेयर बजार भने दोहोरो अंकले घट्यो 

  असोज २२, काठमाडौं । बिहीबार साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ११ दशमलव ३४ अंकले घटेको र १ हजार ५ सय ८९ अंकमा झरेको छ । यस अघिको कारोबारमा नेप्से परिसूचक १ हजार ६ सय अंक भन्दा माथि पुगेको थियो । दिनभर भएका १ सय ९३ कम्पनीको ४८...

एपस्टोरबाट ३ महिनामै एप्पलले कमायो २० अर्ब डलर

असोज १९, २०७७ । गुगल र एप्पलका बारेमा एप डेभलपरहरुलाई पर्याप्त भुक्तानी नदिएको भनी पछिल्लो समय आलोचना बढिरहेको बेला एपको माध्यमबाट यी कम्पनीहरुले गर्ने आम्दानीमा चाहीँ भारी वृद्धि भैरहेको छ । एप्पलले एप स्टोरबाट सन् २०२० को तेश्रो त्रैमासिकमा १९ अर्ब डलर आम्दानी गर्न सफल भएको छ । एप्पलले इन(एप पर...

जनरल इन्स्योरेन्सको आइपिओमा आवेदन दिनेको ओहिरो

असोज १२, काठमाडौं । साधारण शेयर (आइपिओ) जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको आज दोस्रो दिन रहेको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । त्यसमध्ये १ लाख २० हजार कित्ता संस्थाक...

चेम्बर अफ कमर्शको कर तिर्ने समय २ महिना थप्न आग्रह

भदौ २१, काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न भन्दै लामो समयदेखि सरकारले निषेधाज्ञा जारी गरेपछि व्यवसायीहरु मर्कामा परेका छन् । यसै कारण व्यवसायीहरुको अग्रणी संस्था नेपाल चेम्बर अफ कमर्शले कर तिर्ने म्याद कम्तीमा दुई महिना थप्न सरकारसँग आग्रह गरेको छ । काठमाडौं उपत्यकासहितका अधिकांश जिल्लाहरुमा अ...

बाबुआमा नभएका  बालबालिकाहरुलाई मासिक दुई हजार भत्ता 

काठमाडौं ,बागमती प्रदेश सरकारले बाबुआमा दुबै नभएका बालबालिकाहरुलाई मासिक दुई हजारका दरले भत्ता वितरण गर्ने भएको छ । बागमती प्रदेशको आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला  तथा योजना मन्त्री कैलास ढुङ्गेलले सो भत्ता कार्यक्रमको पनि घोषणा गर्नुभएको थियो ।

विद्युत प्राधिकरण रामेछापका प्रमुख अधिकारी सम्मानित

काठमाडौं, भदौ २ । नेपाल विद्युत प्राधिकरण रामेछापमा कार्यरत विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारी सम्मानित भएका छन् । नेपाल विद्युत प्राधिकरणको ३४ औं बार्षिक उत्सवका अवसरमा विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अधिकारीसहित एक दर्जन व्यक्तिहरु सम्मानित भएका हुन्...

'एउटा हिमाल १४ पटकसम्म आराेहण गरेकाे छु' : फुर्वा ठिले शेर्पा/पर्वतारोही 

दोलखाको गौरीशंकर गाउँपालिका–९ तासिनामका फुर्वा ठिले शेर्पाले अहिलेसम्म ८ वटा भन्दा बढी हिमालको आरोहण गरिसक्नु भएको छ । पर्यटकको भरियाको रुपमा यस क्षेत्रमा प्रवेश गर्नुभएका उहाँ पर्वतारोही बन्दासम्ममा गर्नुभएको दुःख, कष्ट र संघर्षबारे फिल्मशालाका लागि पुष्पा महरासँग गरिएको कुराकानी ः यस क्षे...

डान्सबार, दोहारी तथा रेष्टुरेन्टमा काम गर्ने श्रमिकको अवस्था दयनीय

काठमाडौं, साउन २८ । डान्सबार, क्याविन, रेष्टुरेन्ट तथा होटलहरुमा काम गर्ने बालश्रमिक, तथा महिलाहरुको अवस्था दयनीय रहेको पाइएको छ । राजधानीमा मंगलबार विश्वास नेपालले मिडियाँकर्मीसँग होटल तथा रेष्टुरेन्ट क्षेत्रमा कार्यरत श्रमिक, बालबालिकाहरुको वर्तमान अवस्था विषयक अन्तरसम्वाद कार्यक्रममा यस्तो त...

बालुवा निकाल्न खनिएको खाल्डोमा परी दुईको मृत्यु, स्थानीयले जलाए तीन वटा स्काभेटर 

धादिङ, साउन २५ । धादिङको गजुरीमा बालुवा निकाल्न खनिएको खाल्डोमा परी दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा गजुरी गाउँपालिका ७ का १८ बर्षीय भिम बहादुर तामाङ र २१ बर्षीय सुमन तामाङ रहेका छन् । उनीहरु दुवै जना बालुवा भए नभएको परिक्षणका लागि ठुलीफाँटस्थित दरिङगाल खोलामा पसेका थिए । तर त्यहाँ स्काभेटर...

खाना पकाउने ग्यासको मूल्य घट्यो, डिजेल र पेट्रोलको मूल्य वृद्धि

काठमाडौँ, साउन २२ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । डिजेल र पेट्रोलको मूल्य भने वृद्धि गरेको छ ।  मंगलबार राती १२ बजेबाट लागू हुने गरी ग्यासको मूल्यमा प्रति सिलिन्डर २५ रुपैयाँ घटाएर १ हजार ३७५ रुपैयाँ कायम गरेको छ । पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा डिजेलमा प्रति...

देशभरि दर्जनबढी एनसेलका टावरमा आगजनी, अर्घाखाँचीमा एनटीसीको टावरमा आक्रमण

काठमाडौं, साउन १६ । नेपालका विभिन्न जिल्लामा अज्ञात समूहले दर्जनबढी एनसेलको टावरमा आगजनी गरेका छन् भने अर्घाखाँचीमा नेपाल टेलिकमको टावरमा समेत अगजानी गरेका छन् ।  आफ्नो कार्यकर्ता रिहाईको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (विप्लव)ले बुधबार नेपाल बन्दको घोषणा गरिरहँदा मंगलबारदेखि बुधबार रातिस...

वीरगन्जमा व्यापारीहरुको प्रदर्शन, भन्सार नाका ठप्प पार्ने चेतावनी

वीरगन्ज, साउन ५ । सरकारले ढुवानी व्यवसायमा मूल्य अभिवृद्धि कर तथा अन्य व्यापार व्यवसायमा पनि नयाँ कर लगाएको भन्दै उक्त नियमको खारेजीको माग गर्दै वीरगन्जमा व्यापारीहरुले प्रदर्शन गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा हातमा कालोपट्टी बाँधेर आइतबार प्रशर्दन गरेका हुन् ।  उद्योगी व्यवस...

३ नं. प्रदेश सरकारले किन्यो साझा यातायातको ३० करोडको सेयर

काठमाडौं । विद्युतीय बस सञ्चालनका निम्ति प्रोत्साहन गर्दै तीन नं. प्रदेश सरकारले साझा यातायातको ३० करोडको सेयर खरिद गरेको छ । सन् २०३० सम्ममा ३ नम्बर प्रदेशमा डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन अन्त्य गर्दै विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी स्वरुप साझा यातायातका विद्युतीय बस सञ्चालनका लागि स...

लिखु तामाकोशी गाउँपालिकाको बजेट रू  ४८,११,४६,३३६.६०

रामेछाप, असार १२ । रामेछाप जिल्ला लिखु तामाकोशी गाउपालिकाको आव २०७६/७७ को लागि कुल बजेट रू ४८,११,४६,३३६.६० विनियोजन गरिएको छ ।  बुधबार झट्टेश्वर मा. वि. को हलमा आयोजित पाचौ गाउँसभामार्फत आव २०७६/७७ को लागि बजेट विनियोजन गर्दै आफ्नो निति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।  &nbs...

गोकुलगंगामा सनराइजको शाखा विस्तार

रामेछाप, असार ११ । रामेछापको गोकुलगंगा गाउँपालिकामा सनराइज बैंकले आफ्नो शाखा विस्तार गरेको छ । गोकुलगंगा गाउँपालिका–१ स्थित शिवालय बजारमा बैँकले आफ्नो १०९ औँ शाखाको रुपमा एटिएमसहितको शाखा विस्तार गरेको हो ।  बैंकको उद्घाटन गर्दै गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्क बहादुर सुनुवारले बैं्...

चर्चा हेटौडा दुग्ध वितरण आयोजनाको 

हेटौडा, असार ११ । हेटौडा उपमहानगरपालिकाको औद्योगिक क्षेत्रभित्र पर्ने दुग्ध विकास संस्थानको हेटौडा दुग्ध वितरण आयोजना निकै चर्चित छ । संस्थान ऐन २०२१ अन्तर्गत वि.सं. २०२६ सालदेखि निरन्तर सेवा दिँदै आएको संस्थाकाे हाल स्वर्ण समय चलिरहेकाे छ । गत साउन महिनादेखि याे वर्षकाे  असारसम्...

३ नम्बर प्रदेश सरकारको कूल बजेट ४७ अर्ब ६० करोड, बजेटमा समेटियो केबुलकारदेखि प्रदेश रिङरोडसम्मका योजना 

हेटौडा २, असार । केन्द्रीय सरकारले गत जेठ १५ गते १६ खर्बको बजेट घोषणा गरेको १७ दिनपछि ३ नम्बर प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षको बजेट  घोषणा गरेको छ । ३ नम्बर प्रदेशले आगामी आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट सार्वजनिक गरेको छ ।  प्रदेशसभाको आइतबार बसेको बैठकमा...