सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

स्वास्थ्य

सरकारी प्रयोगशालामा घट्यो कोरोना परीक्षण

कार्तिक १९, काठमाडौँ — कोभिड–१९ परीक्षणका लागी शुल्क लाग्ने नियम सरकारले तोकेपछि सरकारी अस्पतालका प्रयोगशालामा पीसीआर परीक्षण घट्दै गएको छ । आठ महिनायता सर्वसाधारणले सरकारी अस्पतालबाट निःशुल्क परीक्षण र उपचार पाउँदै आएकामा कार्तिक २ बाट सरकारले यो सेवा कटौती गरेको थियो । सरकारको यस्तो...

पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि 

असोज २६, काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) बाट पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई संक्रमण पुष्टि भएको छ । उनीहरुमा देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये २,२८३ जन काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १,८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् ।...

प्रधानमन्त्री ओलीका तीन सल्लाहकार कोरोना सङ्क्रमण मुक्त

  असोज २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मुक्त भएका छन् । उनीहरु सबैको पिसीआर परीक्षण गर्दा असोज १७ मा कोरोना सङ्क्रमण देखिएको थ...

सरकारी टोली डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो 

असोज २०, काठमाडौं । डा. गोविन्द केसीले आमरण अनशन थालेको २२ औं दिनमा सरकारी टोली भेट्न पुगेको छ । मंगलबार शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीले डा. केसीलाई भेटेको हो । डा. केसीलाई टोलीले औपचारिक वार्ताका लागि टोली नबनेको भन्दै अनशन तोड्न आग्रह गरेको छ । डा. केसीले जवाफमा भने...

करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुन सक्ने ःडब्लूएचओ

असोज २०, २०७७ । विश्वमा हरेक १० व्यक्तिमध्ये एक जना कोरोना भाइरसबाट संक्रमित हुन सक्ने जेनेभा — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले बताएको छ । डब्लूएचओको मुख्यालय जेनेभामा आयोजित डब्लूएचओको कार्यकारी बोर्डको सोमबार मिटिङमा डब्लूएचओका आपत्कालीन कार्यक्रमका प्रमुख डाक्टर माइक रÞ्यानले &ls...

के डा. केसीलाई मार्नै खोजेको हो ? ः साझा पार्टी

असोज १९, काठमाडौं । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकार संवेदनशील नरहेको आरोप साझा पार्टीले लगाएको छ । साझा पार्टीले सरकारी वेवास्ताले डा. केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने चेतावनी समेत दिएको जनाएको छ । ‘यसपटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरका...

डोनाल्ड ट्रम्प र मेलानियालाई कोरोना पोजेटिभ देखियो

असोज १६, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत् शुक्रबार उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सला...

प्रजातान्त्रिक योद्धा रुद्र प्रसाद ढुङ्गेलको निधन

प्रजातान्त्रिक योद्धा, नेपाली काङ्ग्रेस रामेछापका नेता रुद्रप्रसाद ढुङ्गेलको सोमबार निधन भएको छ । उहाँ बिगत केही बर्षदेखि मुटुको समस्याबाट पीडित हुनुहुन्थ्यो सोमबार बेलुकी नै पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरिएको छ । उहाँको पार्थिब शरीरमा पार्टीको झन्डा ओढाएर नेपाली काङ्ग्रेसका केन्द्रि...

१५ दिन कर्फ्युजस्तै लकडाउन गरौँ अनि खुकुलो गरौँ

बिगत २ हप्ता उता नेपाल कोरोना संक्रमणको कम जोखिम अवस्थामा थियो । यो २ हप्तामा सिमानाका चोर बाटोबाट धेरै व्यक्तिहरु नेपाल पसेका छन्। त्यस्तै कमजोर सुरक्षा एबम योजना बिना लकडाउन खुकुलो गर्दा संक्रमित क्षेत्रबाट हजारौं व्यक्तिहरु काठमान्डौ लगायतका सहरमा आएका छन्। लकडाउनले सुरक्षित भएका सहरमा खुकुल...

महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गको समन्वयमा समाजकल्याण परिषद् द्धारा स्वास्थ मन्त्रालयलाई स्वास्थ सामग्री हस्तान्तरण

वैशाख २५ काठमाडौँ, कोभिड १९ कोरोना भाइरस विरुद्ध लड्न विभिन्न संघ संस्थाको सहयोगमा रु.४,५२,८५,२१२ मूल्य बराबरको स्वास्थ सामग्रीहरु महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गको समन्वयमा समाजकल्याण परिषद् मार्फत् स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरीएको छ ा...

दैनिक हजारौंलाई भोजन गराउँछन् मनकारी बुढाथोकी ।

लकडाउनुबाट पीडित मजदूरहरूका लागि आफ्नो व्यवसायबाट आर्जेको सम्पत्तिको सदुपयोग गर्दै तन,मन र धनले सहयोग गर्न सडकमै निस्किएर सेवा गरिरहेका थोरै मनकारी मध्येका एकजना उदाहरणिय युवा समाजसेवी हुन् होम बुढाथोकी । देशमा जबजब संकट पर्छ तब पीडितहरूको उद्धारमा होस् वा अहिले सन्सारभरी फैलिएको कोरोना भाइरस...

फिल्मशाला प्रा.लि.को सक्रियतामा स्यानिटाईज गर्दै अनमोल फ्यासिलिटि क्लिनर्स

काठमाडौंको कोटेश्वर भाटभटेनिबाट रामेछाप नगरपालिका र ओखलढुंगाको केही स्थानमा जान लागेका यात्रीहरु र गाडी सुरक्षित गन्तव्यमा पुर्याउन फिल्मशाला प्रा.लि.को सक्रियतामा अनमोल फ्यासलिटि क्लिनर्सले स्यानिटाइज गरेको छ । संसार भरी फैलिएको कोरोना भाइरसको कारण नेपालमा लकडाउन भएको महिना दिन हुँदा समेत कह...

नेपालमा कोरोना संक्रमित पुष्टिको संख्या ४२

वी. पी. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा गरीएको कोरोना जाँचका क्रममा आज एकैदिन ८ जनामा र राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु काठमाडौमा भएको जाँचका क्रममा ३ जनामा  कोरोना संक्रमणको पुष्टि भएको छ । यसका साथै हालसम्मको जम्मा कोरोना संक्रमित संख्या ४२ पुगेको छ । आज दिउँसो भएको स्वास्थ ...

कोरोना जितेकाहरुबाट पाइएका सन्देश

विश्वको कुरा गर्ने हो भने भर्खरै जन्मेका शिशुदेखि १०० भन्दा बढी उमेर भएकाहरुले कोरोना जितिसकेका छन् । नेपालमै पनि हालसम्म कोरोना संक्रमित देखिएका ३१ मध्ये २ महिला र २ पुरुष गरी ४ जनाले कोरोना परास्त गरी घर फर्किसकेका छन् ।  हालसालै नेपालमा दोस्रो संक्रमितका रुपमा पुष्टि भएकी १९ वर्षीय प्रसिद्ध...

लकडाउनका समयमा मानसिक स्वास्थको यसरी ख्याल गर्न सकिन्छ

लकडाउनका समयमा घरभित्र बसीरहनु पर्दा हाम्रो मानसिक स्वास्थयमा नकारात्मक असरहरु परिरहेका हुन सक्छन् । फुर्सदका समयमा घरैमा बसेर पनि हामी आफ्ना व्यवहारले आफ्ना मानसिक स्वास्थयको ख्याल राख्न सक्छौँ । यसका लागी निम्न कुराहरुमा ध्यान दिन सकिन्छ ः नियमित समयतालिका ः साधारण समयमा जस्तै समयमा उठ्ने, खान...

थपिए कोरोना संक्रमित

स्वास्थ तथा जनसख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या जम्मा ३० पुगेको छ । जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ। संक्रमित उदयपुर जिल्लाका १२ वटा, १२ जनै पुरुष: ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय र चितवन जिल्लाको २ वटा ...

नेपालमा कोरोना जाँचका विधिहरु, RT-PCR र RDT

COVID-19 को परीक्षणका लागी नेपालमा हाल प्रयोग भइरहेको परीक्षण विधिहरु PCR / RDT Kit परीक्षणको बारेमा केही चर्चा गरौँ : Real time - Polymerase Chain Reaction (RT-PCR) Test व्यक्तिमा COVID-19 Virus sf] RNA जाँच गरी भाइरसको उपस्थिति छ कि छैन भनेर जाँच गरीन्छ ।  यसको लागी व्यक्...

सरोकार समाज द्दारा विद्यालयमा निशुल्क मास्क वितरण

रामेछाप , २९चैत्र कोरोना भाइरस संक्मणको उच्च जोखिममा नेपाल पनि विश्व स्वास्थ्य संगठनको सुचिमा रहेकोले सतर्कता अपनाउनको लागी भन्दै गोठगाँउ सरोकार समाजले एक विद्यार्थी एक मास्क भन्ने अभियानका साथ हाम्रो गोठगाँउ गोठपानीमा रहेको श्री चन्डेश्वरी मा. वि.गोठपानीमा रहेको श्री चन्डेश्वरी मा. वी. गोठपानी...

जाडो मौसममा यसरी राखौँ आफुलाई स्वस्थ

 जाडो मौसम  छ । कठ्याङ्ग्रिने चिसो छ । छिटपुट पानी परेको छ । कहीँ हिमपात पनि सुरु भइसकेको छ । जाडोयामको सुरुवात संगै स्वास्थयमा पनि समस्या देखापर्छ । साथसाथै दैनिक जीवन पनि कष्टकर बन्छ । यद्यपि जाडो मौसममा केही सावधानी अपनाउने हो भने आफनो स्वास्थलाई अरु बेला झै दुस्त र सन्तुलित राख्न सक...

स्वस्थ रहन फाइदा पुग्ने पाकृतिक वनस्पति

स्वस्थ जीवन जिउने सबैको चाहना हुन्छ ।तर कहिलेकाही हावा, पानी र वातावरणले पनि यसलाई असर गर्दछ । त्यसकारण आफुलाई मौसम अनुकुल परिवर्तन गराएर घुलमिल हुन सक्नुपर्छ । हामी बिरामी भएर औषधी खान्छौ तर आफनै बगैचा वा करेसाबारीमा पाइने वनस्पतिहरुको उपभोग र प्रयोगमा भने ध्यान दिदैनौँ। त्यसकारण  हामीले यहा...