शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

स्वास्थ्य

सरकारले गर्यो विद्यालयमा ‘जंक फुड’ निषेध

फागुन ४, काठमाडौं । देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन सरकारले निषेध गरेको छ । सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जंक फुड’ खुवाउन निषेध गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबा...