शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

मु्ख्य समाचार

आजबाट संसद विघटन विरुद्धका रिटहरुको सुनुवाई हुँदै

जेठ १३, काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटनको विरुद्ध परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा हुने भएको छ । बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले १९ रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा हुने गरी तोकेका हुन् । अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ आज हुने भ...

नागरिकता वितरण भएको हल्ला निराधारः पर्सा प्रशासन

जेठ १२, वीरगञ्ज । लकडाउनको समयमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।  हालै समाजिक सञ्जालमा जिल्ला प्रशासन कार्यालयको नाम जोडेर नागरिकता वितरण सम्बन्धी विषयमा भएका पोष्ट र आएका समाचारहरु प्रति यस कार्यालयको गम्भीर...

आज सभामुख सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दै

जेठ ११, काठमाडौं । संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरुसँग परामर्श गर्ने भएका छन् । संसद भवन नयाँबानेश्वरमा मंगलबार दिउँसो १ बजे बोलाइएको बैठकमा पूर्वसभामुखहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागिएको सभामुखका प्रेस सल्लाह...

पाँच विद्यार्थी संगठनले संसद विघटनको प्रतिरोध गर्न गरे आह्वान

जेठ ९, काठमाडौं । सरकारले जनस्वास्थ्यमाथि गरेको खेलवाड र संसद विघटनको निणर्यको प्रतिरोध गर्न पाँच विद्यार्थी संगठनहरुले आह्वान गरेका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, एमाले माधव नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चाका विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्ति निकालेर सो आह्वान गरेका हुन् ।...

कालीमाटी तरकारी बजारमा १२ जना संक्रमित भेटिँदा पनि भीड घटेन

जेठ ६, काठमाडौं । कोरोनाको कारण निषेधाज्ञाको समयमा पनि कालीमाटी तरकारी तथा फलफूल बजारमा भने दिनहुँ तरकारी खरिद बिक्रीकर्ताको भीड लाग्ने गरेको छ ।  कालीमाटीमा तरकारी किन्न आउनेहरुलाई जति आग्रह गर्दा पनि त्यहाँको भीड नियन्त्रण गर्न नसकिएको कालीमाटी प्रहरी वृत्तका डीएसपी अपिल बोहोराले बताए । &l...

सिंहदरबारमा एमाले कार्यदलको बैठक बस्दै

जेठ ४, काठमाडौं । आज दिउँसो तीन बजे सिंहदरबारमा नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको बैठक बस्दै छ ।  २ जेठमा बनेको कार्यदलको यो पहिलो बैठक भएको कार्यदलका सदस्य सुवास नेम्वाङले बताए ।   उनी अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन् । बरिष्...

प्रचण्डले प्रतिगामी शक्तिविरुद्ध संघर्षमा उत्रन गरे आग्रह

वैशाख ३१, काठमाडौं । परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकतावद्ध र सचेत संघर्षमा उत्रन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आह्वान गरेका छन् । आज इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले नेपाली जनत...

नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिने  निणर्य

बैशाख ३०, काठमाडौं । चार नेतामाथि गरेको कारबाही फिर्ता लिने निणर्य नेकपा एमालेले गरेको छ ।  बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिएको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिम...

संसद बैठकमा सांसदहरु जाने क्रम सुरु

वैशाख २७, काठमाडौं । विश्वासको मत लिने प्रयोजनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाइएको संसद बैठकमा सांसदहरु जाने क्रम जारी रहेको छ ।  पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै सांसदहरुलाई बैठक कक्षमा प्रवेश गर्न दिइएको छ । सांसद तथा कर्मचारीहरुको पीसीआर रिपोर्ट पीपीई लगा...

काष्ठमण्डप पुनःनिर्माणको काम निषेधाज्ञामा पनि धमाधम

वैशाख २२, काठमाडौं । ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम निषेधाज्ञामा पनि नियमित रुपमा भइरहेको छ । उक्त सम्पदाको पुनःनिर्माण गर्नका लागि हाल दैनिक ३० कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम गरिरहेका छन् । हालसम्म उक्त सम्पदाको पुनःनिर्माणको ९० प्रतिशत काम सम्पन्न भएक...

कञ्चनपुरमा बैंक बन्द, सातामा ३ दिनमात्र तरकारी फलफूल बेच्न पाइने

वैशाख २१, काठमाडौं । कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको निणर्यअनुसार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको छ । प्रशासनले थप गरिएको निषेधाज्ञामा थप कडाइ गरेको छ । बैंकका सबै शाखाहरू बन्द गर्ने र तरकारी, खाद्य, एवं फलफूल सातामा ३ द...

आज दिउँसो दुइबजे कांग्रेसले बोलायो पदाधिकारी बैठक

वैशाख २०, काठमाडौं । आज दिउँसो दुइबजे प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निणर्य गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।  राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को सिफार...

उपत्यकामा निषेधाज्ञा पालना गराउन चेकिङ बढाइयो 

वैशाख १९, काठमाडौं । प्रहरीले निषेधाज्ञा पालना गराउनका लागि काठमाडौंमा चेकिङ बढाएको छ । यस्तो विषम परिस्थितीमा पनि निषेधाज्ञाको उल्लङ्घन गर्दै सवारी साधनहरु धेरै गुडेको पाइएपछि थप कडाइ गरिएको नेपाल प्रहरीका अधिकारीले बताएका छन् । निषेधाज्ञाको बेलामा पनि मानिसहरु घर बाहिर निस्किने क्रम बढेकाले...

नेकपा एमाले प्रबास कमिटी प्रबासी नेपाली मंच कुवेत शाखामा बागलुङका गैरे अध्यक्ष र रामेछापका घिसिङ महासचिवमा चयन

पुर्व सम्माननिय प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता क. माधव कुमार नेपाल ज्यूको प्रमुख आतिथ्यमा,नेकपा (एमाले) उप-महासचिव तथा स्थायी कमिटी सदस्य क.घनश्याम भुसालको अतिथी र प्रबास इन्चार्ज क.श्रीप्रसाद साहको अध्यक्षतामा प्रबासी नेपाली मंच कुवेत १५ सदस्यीय प्रबास कमिटी बिस्तार गरिएको छ। १....

हवाईयात्रुले शहरबाट विमानस्थलसम्म आउनका लागि घरमै प्रिपेड ट्याक्सी बोलाउन पाउने 

वैशाख १६, काठमाडौं । निषेधाज्ञाको समयमा त्रिभुवन विमानस्थलबाट यात्रा गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाईयात्रुले शहरबाट विमानस्थलसम्म आउनका लागि घरमै ट्याक्सी बोलाउन सक्ने छन् ।  यो सुविधा भने त्रिभुवन विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटवाला एयरर्पोट प्रिपेड ट्याक्सीको हकम...

निषेधाज्ञा लम्बिएसँगै बढ्यो उपत्यका छाड्नेहरुको भिड  

वैशाख १४, काठमाडौं । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बिने भएसँगै काठमाडौं उपत्यका छाड्नेहरुको भीड बढेको छ ।  मंगलबार बिहानैबाट बालाजु, कलंकी, कोटेश्वर लगायतका स्थानमा सर्वसाधारणको भीड छ । उनीहरु ठुला–ठुला झोला बोकेर गन्तव्यतिर ग...

त्रिविमा आजको परीक्षा यथावत, प्याब्सनमा भने स्थगित 

वैशाख १३, काठमाडौं । सरकारको निर्णय पालना गर्दै संस्थागत विद्यालयहरुको संस्था प्याब्सनले सबै परीक्षा स्थगित गरेको जनाएको छ । सरकारको निर्णय अनुसार सबै परीक्षा स्थगित गर्न विद्यालयलाई सुचित गरेको र यदि कसैले परीक्षा गराएको पाइए नियम संगत नहुने प्याब्सन अध्यक्ष टिका पुरीले  बताए ।  सरक...

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरु

वैशाख १२, काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटरमा शुरु भएको छ । बैशाख ६ र १० मा बसेर अन्त्य गरिएको बैठक फेरि बोलाइएको हो ।  माधवकुमार नेपाल समूहलाई भूमिकाविहीन बनाउने गरी कार्यविभाजन र नयाँ स्थायी कमिटी गठन गरेर बैठक अन्त्...

गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता नदिनेः प्रधानमन्त्री ओली 

वैशाख ९, काठमाडौं । पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता नदिने प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।  बिहिबार बिहान मदननगर बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पार्टी अनुशासित बनाउनुपर्छ...

नारायणगढ–मुग्लिन खण्डको जलबीरे पुल तयार 

वैशाख ७, चितवन । सर्वाधिक सवारी साधन दुर्घटना हुने ठाउँका रुपमा परिचित जलबीरेबाट यात्रुवाहक बसहरू त्रिशूली नदीमा खस्ने, घुम्तीमा ठोक्किने हुँदा कयौं मानिसहरूले आफ्नो ज्यान गुमाएका थिए । धेरै सवारी दुर्घटना भएपछि जलबीरे घुम्ती छेउमा एक मन्दिर बनाएर नियमित रुपमा पूजा गर्न थालिए पछि यो ठाउँमा दुर्घट...