शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

मु्ख्य समाचार

सिफारिस चुडाल र सुवेदीको सुनुवाइ हुँदै

वैशाख ३, काठमाडौं । आज सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ हुँदैछ । संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको समयभित्र चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका छन् । चैत ४ मा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीव...

अबदेखि घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने

वैशाख २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट अब भने इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैं प्रिन्ट गर्न मिल्ने व्यवस्थाको शुभारम्भ गर्नेछन् । ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिने विभागका अधिकारीको भनाइ छ । यो...

काठमाडौं महानगरपालिकाको आफ्नो कार्यालय बन्ने भवनको टेन्डर आह्वान

चैत ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना सबै विभागलाई एकै ठाउँमा राख्न सकिने उद्धेश्यका साथ टेकुमा बन्ने आफ्नो कार्यालय भवनको लागि टेन्डर आह्वान गरेको छ ।  मंगलबार महानगरपालिकाले भूमिगत पार्किङसहित ८ तल्ले भवनका लागि टेन्डर आह्वान गरेको हो । यो कार्यालय भवन बनेपछि महानगरका छरिएर रहेक...

प्रदेश २ का ४ जना सांसद बर्खास्त 

चैत ३०, जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ मा चारजना सांसदलाई बर्खास्त गरेको छ । केन्द्रले ४ जना बर्खास्त गरेको पत्र प्रदेश सभालाई बुझाएको सभामुख सरोजकुमार यादवले बताए ।  पार्टीको केन्द्रीय समितिले नेकपा एमालेमा लागेको भन्दै ज्वाला साह, रामचन्द्र मण्डल, मोहम्मद समीर र कुन्दनप्रसाद...

धनुषा र कास्कीमा पत्रकार महिलाको नेतृत्व चयन

चैत २६, काठमाडौं । बुधबार भएको पत्रकार महासंघ निर्वाचनको अध्यक्ष पत्रकारको उम्मेद्धारमा धनुषामा मनिका झा र कास्कीमा विमला भण्डारीको नेतृत्व चयन भएको छ । अन्नपूर्ण पोष्ट दैनिक प्रदेश–२ को व्यूरो प्रमुखको रुपमा धनुषाकी मनिका झा कार्यरत छिन् । प्रेस संगठनबाट उम्मेद्वार बनेकी झाको नेतृत्वमा उपा...

कालो सूचीमा परेका ११ निर्माण कम्पनी 

चैत २४, काठमाडौं । ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सरकारले कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा(१) बमोजिम एक वर्षका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखिएको जनाएको छ । ११ वटै कम्पनीलाई कालो सूचीमा राख्न सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडाल...

महाराष्ट्रमा कोरोना संक्रमण फैलिएपछि रात्रिकालीन कर्फ्यु

चैत २३, काठमाडौं । भारतको महाराष्ट्र राज्य सरकारले  कोरोना भाइरसको संक्रमण फैलिएपछि रात्रिकालीन कर्फ्यु लगाएको छ । कर्फ्यु राति आठ बजेदेखि बिहान सात बजेसम्म कर्फ्यु लागु हुने छ भने सप्ताहान्तमा पूर्णरुपमा लकडाउन हुनेछ । भारतमा आइतबार सार्वजनिक गरिएको २४ घण्टाको कोरोना परीक्षणको रिपोर्टमा ९३...

एकसातापछि बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन

चैत २०, बेनी । एक सातापछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन भएको छ ।  गत चैत १४ गतेदेखि सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिरमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउन यातायात बन्द गरिएको थियो । जिल्ला प्...

नेपाल समूहले कास्कीमा बनायो छुट्टै कमिटी

चैत १९, पोखरा । कास्कीमा नेकपा एमालेको माधवकुमार नेपाल समूहले छुट्टै जिल्ला कमिटी घोषणा गरेको छ । धनराज आचार्यको नेतृत्वमा बिहिबार पोखरामा भएको अगुवा कार्यकर्ता भेलाले ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली छन् । अब छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने ने...

कम्युनिष्ट आन्दोलनमा मानन्धरको निधनले अपूरणीय क्षतिः प्रचण्ड

चैत १७, काठमाडौं । वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिंगो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।  मंगलबार शोक वक्तव्य जारी गर्दै प्रचण्डले भने विष्णुबहादुर मानन्धरले नेपालक...

कोरोना विरुद्धको खोप निर्यातमा भारतले कुनै बन्देज नलगाएको दाबी 

चैत १३, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप निर्यातमा भारतले कुनै पनि बन्देज नलगाएको बताएको छ । साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने काम जारी रहने एक उच्च भारतीय अधिकारीले बताएका छन् ।  भारतले अस्थायीरुपमा खोप निर्यात बन्द गरेको समाचार केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्...

जर्मनीले १० मिलियन युरो नेपाललाई अनुदानमा दिने

चैत १२, काठमाडौं । नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि जर्मनीले नेपाललाई १० मिलियन युरो अनुदान दिने भएको छ ।  अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच यससम्बन्धमा सम्झौता भएको हो । यो सम्झौताले नीति र सार्वजनिक क्षेत्रलाई ग्रिड जोडिएक...

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो 

चैत ११, काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । चैत २० गतेका लागि पार्टी सभापतिले बैठक बोलाउन निर्देशन दिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने, ‘महाधिवेशनकै विषयमा छलफल हुन्छ ।&rsqu...

अखिलमा माधव समूहले बनायो समानान्तर कमिटी

चैत ११, काठमाडौं । राष्ट्रिय कार्यकर्ता भेला गरेर नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अनेरास्ववियुमा समानान्तर कमिटी बनाएको छ । समानान्तर अखिलको अध्यक्ष सुदेश पराजुली, सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन गरिएको छ । उनीहरु साविकको एमालेमा तीनैजना सचिव थिए । अखिल नेपाल महिला...

सांसदको प्रश्न सरकारलाईः लिपुलेक कहिले फिर्ता आउँछ ?

चैत १०, काठमाडौं । सरकारलाई नेपाली कांग्रेसका सांसद जीप छिरिङ लामाले लिपुलेक कहिले फिर्ता आउँछ ? भनेर प्रश्न सोधेका छन् । मंगलबार भएको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘दार्चुलाको लिपुलेक भारतमा पर्यो भनेर सरकारले नक्सा पारित गर्यो । सबै राजनीतिक पार्टीले एकमतले पास गर्यो । लोगो प...

माइतीघरमा सांसद रेशम चौधरीको रिहाइको माग गर्दै 

चैत ९ , काठमाडौं । थारु अगुवाहरुले सांसद रेशम चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै आइतबारदेखि थारु कल्याणकारिणी सभाले धर्ना दिएका हुन् । २०७२ साल...

भोलि राष्ट्रपति बंगलादेश जाने कार्यक्रम 

चैत ८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि भोलि बंगलादेश जाने कार्यक्रम छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी भण्डारीको भ्रमण दलमा रहने छन् । भण्डारीको बंगलादेशमा दुई दिने व्यस्त कार्यतालिक छ । भण...

आज माधव समूहको महिला भेला

चैत ६, काठमाडौं । आजदेखि नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर भेला सुरु गर्नेछ । कालीमाटी ब्यांक्वेटमा एघार बजेबाट सुरु हुने अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालले सम्बोधन गर्दैछन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको पनि...

आज एमाले संसदीय दलको बैठक बस्दै

चैत ५, काठमाडौं । आज बिहान ११ बजे नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक बस्दै छ । प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीभित्र विवाद चर्किरहेको बेला बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे बैठक बस्न लागेको एमाले नेता विशाल भट्टराईले जानका...

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो 

चैत ४, काठमाडौं । कर्णाली प्रदेश सरकरलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दलको बुधबार दिउँसो १ बजे बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए । मन्त्री बनेका एमालेका स...