सोमबार ८ मंसिर, २०७७ (Monday November 23, 2020)

प्रवास

एकता मंचद्वारा सहयोग रकम हस्तान्तरण

काठमाडौं, भदौ २ । प्रवासमा रहेका नेपालीहरुको मञ्च अखिल भारत नेपाली एकता मञ्चले दुर्घटनामा परी खुट्टा भाँचिएका विरामीलाई सहयोग गरेको छ । मञ्चले रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कोइरालखर्क निवासी र हाल भारत तमिलनाडु, चेन्नैको पर्शाबाक्कममा कार्यरत श्री रेखिराम सुनारलाई भारतीय रकम ३३,८९० सहयोग...

पहिलो महिला मुख्यमन्त्री सुष्मा स्वराजको निधन

काठमाडौं, साउन २२ । भारतीय जनता पार्टीकी नेतृ तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । मंगलबार एक्कासी हृदयघात भएपछि उपचारका लागि दिल्लीस्थित एम्स अस्पतालमा लगिएको थियो । ६७ वर्षीया स्वराजको उपचारका क्रममा मंगलबार राति निधन भएको हो ।  २५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीनपटक वि...

परिवारका पाँचै जना घरभित्र मृत फेला 

काठमाडौं, असार २० । भारतको गजियाबादस्थित न्यू शताब्दीपुरको एउटा घरमा श्रीमान् श्रीमती र तीन सन्तानसहित पाँच जना मृत फेला परेका छन् । पाँचैजनाको मुखमा कालो टेप बेरिएको अवस्थामा मृत फेला परेको स्थानीय प्रहरीले जनाएको छ । घटना हत्या या आत्महत्या भन्नेबारे केही नखुलेको प्रहरीको भनाई छ । अनुसन्धान जारी र...

१४ वर्षदेखि कोमामा रहेकी महिलाले जन्माइन् स्वस्थ बच्चा !

काठमाडौं, असार १५ । लामो समयदेखि कोमामा उपचाररत एक महिलाले स्वस्थ बच्चालाई जन्म दिएको विषयले अहिले चर्चा बटुलिहरेको छ । अमेरिकाको एरिजोना राज्यको एक अस्पतालमा विगत १४ वर्षदेखि कोमामा उपचाररत एक महिलाले बच्चा जन्माएकी हुन् । फिनिक्स क्षेत्रमा पर्ने हेसिन्डा हेल्थकेयरको एउटा क्लिनिकमा उनी भर्ना भएक...

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४४ पुग्याे, नेपाली पनि भएकाे आशंका

एजेन्सी, असार ६ । भारतको हिमाचल प्रदेशको कुल्लूमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । साँघुरो र पहाडी सडकखण्डमा उक्त दुर्घटना भएको हो । बस सडक भन्दा झण्डै ३०० फीट गहिरो खोल्सामा परेको जनाइएको छ ।  हिँजो अपरान्ह ४ बजे तिर भएको उक्त दुर्घटनामा २५ जनाको घटनास्थलमा ज्यान गएको...

गर्मीका कारण विहारमा ७१ जनाको मृत्यु, मृतकका परिवारलाई सरकारले ४–४ लाख दिने 

एजेन्सी । दिन प्रतिदिन बढ्दै गएको प्रचण्ड गर्मीका कारण भारतको विहार राज्यमा मात्रै हालसम्म ७१ जनाको ज्यान गएको छ । राज्यको औरंगावाद, गया र नवादा जिल्लामा गर्मीका कारण तातो हावा र लुका कारण उनीहरुको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । हालसम्म औरंगावादमा ३३, गयामा २५ र नवादामा १३ जनाको ज्या...

झडपको दोस्रो दिन ४२ कैदीहरु कारागारमा मृत फेला

काठमाडौं, जेठ १४ । उत्तरी ब्राजिलको एक कारागारमा ४२ कैदी मृत फेला परेका छन् । घटनाको एक दिनपहिले अमेजनस राज्यको उक्त कारागारमा १५ जनाको ज्यान जाने गरी झडप भएको थियो । त्यसको एकदिनपछि भनै ठूलैसंख्यामा कैदीहरु मृत भेटिनाले घटना रहस्यमय बनेको छ ।  ब्राजिलका सरकारी अधिकारीहरुका अनुसार, अमेजन राज...

ढल्याे पवन चाम्लिङको २५ वर्षदेखिको एकछत्र सरकार

एजेन्सी, जेठ १० । सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको राज समाप्त भएको छ । उनको सरकारलाई सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले समाप्त पारिदिएको हो । सिक्किममा रहेका ३२ विधानसभा क्षेत्रमध्ये चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)ले यस पटकको चुनावमा १५ स...

होन्डुरसमा बिमान दुर्घटना, ५ को मृत्यु

होन्डुरस, जेठ ५ । होन्डुरसको रोटान द्वीपमा एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा पाँच जनाको ज्यान गएको छ । उडेको केही मिनेटमै दुर्घटनामा परेको उक्त विमानमा ४ जना क्यानाडेली पर्यटकसहित  एकजना अमेरिकी पाइलटको मृत्यु भएको हो ।  मृत्यु हुनेहरुमा ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलट...

श्रीमानकै अगाडि श्रीमतीको ‘ग्याङ रेप’, प्रहरीले नै घटनालाई दवाएर राखेको आरोप 

वैशाख २५ । भारतमा एक दलित युवती श्रीमानकै अगाडि सामुहिक बलात्कारको शिकार बनेकी छिन् । राजस्थानको अलवर जिल्लामा गत २६ अप्रिलमा ती युवती बलात्कृत भएकी हुन् । घटनाको भिडियो बनाइयो र घटना सार्वजनिक भिडियो सार्वजनिक गरिदिने चेतावनी पीडकले दिएपछि पीडित दम्पत्ति चुप लाखेर बसे । उसोत प्रहरी सामु पनि पीडितहर...

विमानमा आगो लाग्यो, कम्तीमा ४१ को मृत्यु

बैशाख २३ । मस्कोमा आपतकालीन अवतरण गरेको एउटा विमानमा मर्नेको संख्या ४१ पुगेको छ । सुखोइ सुपरजेट–१०० को रूसी हवाई जहाज आपतकालिन अवतरण गरेको थियो । ७८ जना यात्रुहरू रहेको उक्त विमानमा एक्कासी आगो लाग्दा जहाजको आपत्तकालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको सामाजिक सञ्जालहरुमा भिडियो...

गोली हानी भाजपाका नेताको हत्या

नयाँ दिल्ली, बैशाख २२ । भारतमा भारतीय जनता पार्टी (भाजपा) नेताको गोली हानी हत्या भएको छ । शनिबार राति काश्मीरको अनन्तनाग जिल्लामा भाजपाका नेता गुल मोहम्मद मीरको गोली हानी हत्या भएको हो ।  अनन्तनाग लोकसभा सिटमा आम चुनावको तेस्रो चरणको दुई दिन पहिला भएको यस घटनाले २०१९को आम चुनावको दौरानमा भारत...

कास्मीर घटनाका दोषी मसुद आतंककारी घोषित 

काठमाडौं, बैशाख १९ । भारतको कश्मीरमा ४० जनाको ज्यान जाने गरी हालै गराइएको आत्मघाती आक्रमणको जिम्मेवारी लिएका समूहका नेता मसूद अजहरलाई संयुक्त राष्ट्रसङ्घ युएनले आतङ्कवादी घोषणा गरेको छ ।  सुरक्षा परिषदले विज्ञप्ति जारी गर्दै मौलाना मसुदको सम्बन्ध अलकायदासँग रहेको भन्दै उनलाई आतंककारी घोषणा ग...

भनेलेजुएलामा हिंसाः सेनाले आन्दोलनकारीमाथि बख्तरबन्द गाडी चलायो

काठमाडौं, वैशाख १८ । भेनेजुएलामा पुनः हिंसा शुरु भएको छ । विपक्षी नेता ख्वान गुइदोले राष्ट्रपति निकोलस मादुरोविरुद्ध सैन्य विद्रोहको आह्वान गर्दै आन्दोलनमा उत्रिएपछि त्यहाँ हिंसा सुरु भएको हो ।  राष्ट्रपति निकोलस मदुरोले सत्ता नछाडेपछि गुइदोले सरकारविरुद्ध निर्णायक आन्दोलनका लागि आह्वान गरेक...

आर्थिक संकटपछि जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

काठमाडौं, वैशाख १५ । वित्तीय संकटमा गुज्रिरहेको जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन् । कम्पनी नै आर्थिक संकटमा परेका बेला त्यसमा आवद्ध कुनै पनि कर्मचारीहरुले समयमा पारिश्रमिक पाएका छैनन् । त्यसैको मार खेप्न नसकी जेट एयरवेजका प्राविधिक कर्मचारीले भने आत्महत्या नै गरेका छन् ।  ५३ वर्...

राष्ट्रपति भण्डारीलाई स्वागतका लागि चीनमा नेपालको झण्डा फहराइयो

सियान, वैशाख १२ । चीनको राजकीय भ्रमणमा रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागतका लागि चीनमा नेपालको झण्डा फहराईएको छ । भ्रमणका क्रममा सान्सी प्रान्तमा सरकारले राखेको होटेल पिपल्स ग्रान्डको छतमा नेपाल झन्डा फहराइएको हो ।  समकक्षी सी चिनफिङको निमन्त्रणमा चीन भ्रमणमा पुगेकी राष्ट्...

रहेनन् भियतनामका पूर्व राष्ट्रपति जनरल ली

काठमाडौँ । भियतनामका पूर्व राष्ट्रपति जनरल ली डक आन्हको निधन भएको छ । ९९ वर्षको उमेरमा उनकाे सोमबार निधन भएकाे हाे ।  जनरल लीको नेतृत्वमा कम्बोडियामाथि सन् १९७८ मा भएको आक्रमणकै कारण विवादास्पद खमेर रुजको शासनसत्ता पतन भएको थियो । दक्षिण भियतनाममा अधिकांश समय बिताएका जनरल ली भियतनामलाई उप...

भारतमा तेस्रो चरणको मतदान सुरु

   नयाँ दिल्ली, वैशाख १० । भारतमा लोकसभाको तेस्रो चरणको मतदान सुरु भएको छ । मंगलबार १३ राज्य र केन्द्रबाट शासित २ प्रदेश गरी १ सय १७ लोकसभा सिटका लागि मतदान हुँने भएको हो ।  सबै आ–आफ्नो सिटका लागि १ हजार ६ सय १२ उम्मेदवार चुनावी मैदानमा उभिएका छन् । जसमध्ये ३ सय १४ उम्मेदवार र...

चर्च र होटलमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या डेढ सय पुग्यो, चार सय घाइते 

काठमाडौं, वैशाख ८ । श्रीलंकामा चर्च र होटलमा भएको श्रृङ्खलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १३७ पुगेको छ भने ४ सय भन्दा बढी घाइते भएका छन् । आइतबार इसाई धर्मावलम्बीले इस्टर पर्व मनाइरहेका बेला तीन वटा चर्च र कोलम्बोको फाइभ स्टार होलल गरी जम्मा ६ वटा बम विष्फोट भएको थियो । घटनामा हालसम्म १३७ जन...

हार्दिक पटेललाई मञ्चमै हानियाे झापड (भिडियाे सहित)

काठमाडौं, वैशाख ६ । कांग्रेस आईका नेता हार्दिक पटेललाई मञ्चमा भाषण गर्दागर्दै एक स्थानीयले थप्पड हानेका छन् ।  पटेलले भाषण गरिरहँदा उनको दायाँतर्फबाट एक व्यक्ति आएर अनायासै झापड हान्दै केही कुरा बोलेका छन् । गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभा’को मञ्चमा भाषण गरिरहेक...