शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

समाचार

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा

वैशाख २८, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निणर्य गरेका छन् । ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए अनुसार प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्...

कोरोना संक्रमितका लागि बीएण्डसीमा दुई सय बेड सञ्चालन

वैशाख २६, काठमाडौं । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिड-१९ का बिरामीलाई झापाको विर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याउने क्रम जारी रहेपछि आइतबारदेखि २०० बेड सञ्चालनमा ल्याएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, &lsquo...

मन्त्रिपरिषद्को सिफारिसमा संसद अधिवेशन अन्त्य

वैशाख ६, काठमाडौं । संसद बैठक मंगलबार तय भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको थियो ।  ...

निजामति प्रशासन ‘झिङ्गे टसाई’ सोचबाट मुक्त हुन सकेनः उपप्रधानमन्त्री पोखरेल

चैत २५, काठमाडौं । निजामति प्रशासन ‘झिङ्गे टसाई’ सोचबाट मुक्त हुन नसकेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले टिप्पणी गरेका छन् । सिंहदरबारमा बुधबार आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामति सेवाका विभिन्न पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामति प्...

सबैभन्दा धेरै पटक प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने ११ सांसदको नाम सार्वजनिक 

चैत ६, काठमाडौं । सांसदहरु मध्ये प्रतिनिधिसभाको धेरैजसो बैठकमा सहभागी नहुने सांसदहरुको नाम शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका छन् । नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार सबैभन्दा धेरै अर्थात २५ वटा बैठकमा अनुपस्थित भएका छन् । उनले संसदमा उपस्थित हुन नसक्नुको कारण अस्वस्थ भएको उल्...

३ दिनसम्म चट्याङसहित सामान्य वर्षा हुने

चैत ४, काठमाडौं । देशका केही ठाउँमा पश्चिमी वायुको प्रभाव परेकोले आगामी तीन दिनसम्म हावा–हुरी, मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बुधबार दिउँसो र राति कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट...

पौडेल समूहले सरकार गठनको प्रयास गर्न देउवालाई आग्रह 

फागुन २८, काठमाडौं । सभापति शेरबहादुर देउवालाई नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्न आग्रह गरेको छ । सभापति देउवाले सरकार गठनमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग भेट्नुअघि दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ । महामन्त्री शशांक...

पेरिसडाँडामा माओवादी केन्द्र र जसपा नेताहरुबीच भेटवार्ता

फागुन २६, काठमाडौं । आज नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच माओवादिका केन्द्रीय कार्यलय पेरिसडाँडामा भेटवार्ता भएको छ ।  जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि पेरिसडाँडा पुगेका छन् । स्रोतका अनुसार सो भेटमा सरकार गठनका विषयमा छ...

आजको सभा इतिहासकै ठूलो सभा रहेको प्रधानमन्त्री ओलीको दाबी 

माघ २३, काठमाडौं । शुक्रबार नेकपा ओली समूहले नारायणहिटी दरबार संग्राहलय अगाडि गरेको सभा इतिहासकै सबैभन्दा ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रचण्ड–माधव समूहले सभामा आउन नदिन नेपाल बन्द गरेर तर्साउन खोजिएको भन्दै ओलीले भने, ‘बाटामा खाल्टा खनियो, बम राखे...

सवारी साधनमा सन्देशमुलक स्टीकर टाँसियो

माघ १८, रामेछाप । मन्थलीमा आसपास तथा मन्थली हुँदै अन्यत्र चल्ने सार्वजनिक यातयातका साधनहरुमा फोहोरमैला तथा सडक सुरक्षासँग सम्बन्धित चेतनामुलक स्टीकर टाँसिएको छ ।    उक्त कार्यक्रमले सवारी साधनबाट उत्पादन हुने फोहोरमैला न्युनीकरणमा सहयोग पुगी सफा, सुन्दर तथा स्वच्छ मन्थली नगर निर्...

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौंको तीनकुनेमा मुख्य कार्यालय र जोरपाटीमा सदस्य सेवाकेन्द्र रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. को यही भाद्र २७ गते क्वालिटी बैंक्वेट , बुद्धनगर , काठमाडौंमा सम्पन्न १०औँ वार्षिक साधारणसभाले बाशुदेव चिमिरेलाई सो संस्थाको सञ्चालक समितिको पुन: अध्यक्षमा चयन गरेको छ । उक्त सञ्चालक स...

बीबीसीको प्रभावशाली महिलाको सुचिमा परिन् १८ वर्षीया सपना रोका

९ मंसिर, काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड व...

ऐतिहासिक दरबार हाइस्कुल विद्यार्थी बढाउने अभियानमा

काठमाडौँ । गोरखा भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक दरबार हाइस्कुलको आकर्षक नवनिर्मिति भवनका कक्षकोठाहरु अहिले खाली छन् । विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण विद्यार्थीहरु घरबाटै इन्टरनेटको सहयोगमा अनलाइन अध्ययन गरिरहेका छन् । त्यसो त मुलुकमा कोरोना भाइरसको जोखिम नभएको भए पनि अहिले यस विद...