शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

म्यानमारमा एक वर्ष संकटकाल घोषणा

सोमबार १९ माघ, २०७७ फिल्म ~ शाला टिभी 1490


म्यानमारमा एक वर्ष संकटकाल घोषणा

माघ १९, काठमाडौं । म्यानमारमा सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ । त्यहाँ सैनिक ‘कू’ भएको छ । 

राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी  नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो ।

म्यानमारको सत्ता अब सेनाका कमाण्डर इन चिफ वरिष्ठ जनरल मिन आङ हलिङ्गले हातमा लिएको बारे सैनिक टेलिभिजनमा प्रसारित एक सन्देशमा भनिएको छ । 
 




मतहरू


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु