शुक्रबार २३ माघ, २०७७
माघ २३, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणको खेलतालिका सार्वजनिक गरेको छ ।
खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । दशरथ रंगशालमा यही फागुन ७ गते एपीएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
महिला राष्ट्रिय लिगको उपाधि जित्ने दाबेदार टोलीको रुपमा रहेका दुई टोली पहिलो चरणको खेलपछि पहिलो र दोस्रो स्थानमा छन् । पहिलो राउण्डमा एपीएफले आर्मीलाई २(० ले पराजित गरेको थियो । एपीएफले ६ खेलबाट १८ अंक जोड्दा आर्मीले समान खेलबाट १३ अंक जोडेको छ ।
७ टिम सहभागि लिगमा शनिबारदेखि दोस्रो राउन्डको खेल सुरु हुँदैछ । दोस्रो राउन्डको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चौदन्डगढी नगरपालिका उदयपरुबीच प्रतिस्पर्धा हुनेछ । आर्मीले पहिलो राउन्डमा चौदन्डगढीलाई १२(० ले पराजित गरेको थियो ।
एन्फाले दोस्रो चरणको खेलको समयमा भने थोरै परिवर्तन गरेको छ । एकै दिन दुई खेल हुँदा मध्याह्न १२ बजे र ३ बजे खेल हुनेछ । यस्तै एउटा मात्र खेल हुँदा दिउँसो २ बजे खेल सुरु हुनेछ ।
eye drop pharmacies in canada canadian drug
free viagra sample pack by mail walgreen viagra price where to buy viagra in canada
sildenafil citrate costco pharmacy pricing prescription drugs canada
drugstore online viagra in india for men canada drug
buy prescription drugs online online pharmacy canada canadian pharmacy no prescription needed
Viagra Oral Jelly buying drugs canada modafinil online pharmacy
viagra no prescription online viagra without a prescription from canada viagra femme info
canadian drug stores online cialis canada canada pharmacy no prescription
prescription drug assistance pain meds online without doctor prescription trust pharmacy canada
prescription drug assistance canadian drug online pharmacy canada
viagra professional viagra free sample viagra without prescription
cheap prescription drugs online pharmacy online shopping on line pharmacy
canada medication pharmacy Viagra Soft Flavored best canadian prescription prices
cialis in canada diabetes viagra cialis
AqcfFlooffkic
why buy cialis. com cialis canada generic buy generic cialis paypal