सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोपः माधव नेपाल

बुधबार २८ माघ, २०७७ फिल्म ~ शाला टिभी 1369


प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोपः माधव नेपाल

माघ २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोप नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले लगाएका छन् ।

आयोगमा पुगेर ओलीले म नै पहिलो अध्यक्ष हुँ, आधिकारिकताको विवादमा पस्न पउँदैन भनेर संवैधानिक निकायलाई धम्क्याएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

बुधबार प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले आफैँलाई पहिलो अध्यक्ष घोषणा गरेका ओलीलाई पत्याउन जरुरी नभएको बताए ।

पार्टीको विधान, दस्ताबेज, सकुर्लर र निर्णय हेर्न आग्रह गर्दै उनले अघि भने, ‘त्यसमा पनि शंका छ भने ४४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गने हुन्छ ।’

एउटै पार्टीमा नाम, चिन्हबारे विवाद भएमा बहुमतको निर्णय स्वीकार्य हुन्छ भनेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा प्रष्ट लेखिएको भन्दै प्रचण्ड–माधव समूहका अध्यक्ष नेपालले त्यसलाई हेक्का राख्न आयोगलाई आग्रह गरे ।
 




मतहरू

Loans For Bad Credit

loan for debt consolidation

Get A Loan

new payday lender

Payday Loans Online

express loans cash loans bad credit

Online Payday Loan

online installment loans

Personal Loans

low rate payday loans

Lisaret

cialis pricing

Paydayloan

a payday loan


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु