बुधबार ५ फाल्गुन, २०७७
फागुन ५, काठमाडौं । आजबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन शुरु भएको छ ।
उक्त समूहले आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ ।
भोली सो समूहले कार्यक्रम अन्तर्गत प्रतिगमन, भ्रष्टाचार र महंगीको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम आयोजना गरेको छ । फागुन १५ गतेसम्म तेस्रो चरणको कार्यक्रम तय गरिएको छ ।
सो समूहले अबको १० दिन विभिन्न विरोधका कार्यक्रमहरु आयोजना गर्नेछ ।
Q37 Shot Blaster)
Q37 Shot Blaster)