बुधबार १२ फाल्गुन, २०७७ (Wednesday February 24, 2021)

आजबाट चौथो चरणको आन्दोलन शुरु

बुधबार ५ फाल्गुन, २०७७ फिल्म ~ शाला टिभी 1073


आजबाट चौथो चरणको आन्दोलन शुरु

फागुन ५, काठमाडौं । आजबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन शुरु भएको छ ।

उक्त समूहले आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ ।

भोली सो समूहले कार्यक्रम अन्तर्गत प्रतिगमन, भ्रष्टाचार र महंगीको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम आयोजना गरेको छ । फागुन १५ गतेसम्म तेस्रो चरणको कार्यक्रम तय गरिएको छ ।

सो समूहले अबको १० दिन विभिन्न विरोधका कार्यक्रमहरु आयोजना गर्नेछ ।


 




मतहरू

Q37 Shot Blaster)

Q37 Shot Blaster)

3.5mm Audio Cable

3.5mm Audio Cable


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु