शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

‘निफ्रा’ को माग दोस्रोबजारमा उच्च 

बिहीबार ६ फाल्गुन, २०७७ फिल्म ~ शाला टिभी 1197


‘निफ्रा’ को माग दोस्रोबजारमा उच्च 

फागुन ६, काठमाडौं । धितोपत्र बजारमा बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर सर्वाधिक रकममा कारोबार भएको थियो । 

कम्पनीको धितोपत्रको दोस्रोबजारमा नियमित कारोबार सुरु भएको केहि मिनटमै ५ लाख भन्दा बढि कित्ताको माग हुँदा बिक्रेताको संख्या भने छैन ।

बिहिबार कारोबारको प्रारम्भमै बैंकको सेयर मूल्य ४९ रुपैयाँले बढेर ५४६ रुपैयाँ पुगेको छ ।




मतहरू


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु