शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

कोभिडविरुद्धको खोप दिने प्राथमिकता समूह फेरि परिर्वतन

शुक्रबार २१ फाल्गुन, २०७७ फिल्म ~ शाला टिभी 1735


कोभिडविरुद्धको खोप दिने प्राथमिकता समूह फेरि परिर्वतन

फागुन २१, काठमाडौं । आगामी फागुन २३ गतेदेखि शुरु गर्न लागेको कोभिडविरुद्ध खोपको दोस्रो चरणको अभियानमा पहिलो प्राथमिकतामा ६५ वर्ष माथिकालाई राखेको छ ।

सम्झौता अनुसारको खोप तोकिएको समयमा नआएपछि यसअघि ५५ वर्ष माथिकालाई दिइने भनेर गरिएको निर्णयलाई संसोधन गरी ६५ वर्ष पु¥याइएको हो । 

दुई साताभित्र सरकारले २० लाख डोज कोभिसिल्ड ल्याइपु¥याउने गरी सिरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी गरेको थियो । सम्झौताअनुसार सिरमले १० लाख डोज पठाए पनि दोस्रो डोज समयमै पठाउन नसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताए । त्यसैले खोपको उपलव्धता अनुसार पहिलो दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्ष माथिकाहरुलाई राखिएको हो ।

सिंहले ८–१० दिनमा यो उमेर समूहकाले खोप पाइसक्दा अरु थप खोप पनि आइसक्ने भएकाले सोहीअनुसार योजना परिवर्तन गरिएको बताए । महानिर्देशक सिंहले भने, ‘सिरमले सम्झौताअनुसार बुधबारसम्म थप १० लाख डोज पठाउनै पर्ने थियो । तर पठाउन सकेन । अब आउँदो आइतबारसम्म पठाउँछु भनेर आश्वासन दिएको छ ।’ 

त्यसैगरी स्वास्थ्य मन्त्रालयमा बिहीबार बसेको मन्त्री, सचिव, प्रमुख विशेषज्ञ, विज्ञहरु सम्मिलित बैठकले हिमाली जिल्ला र हिमाली भेगमा भने २३ फागुनदेखि नै ५५ वर्ष माथिकालाई खोप दिने निर्णय गरेको छ ।

शिक्षक, प्राध्यापक तथा सवारी चालकहरुलाई पनि ६५ वर्ष माथिको उमेर समूहले खोप पाइसकेपछि मात्रै खोप दिने योजना बनाइएको महानिर्देशक डा सिंहले बताए । 
 




मतहरू

Kiaret

[url=http://viagragrp.com/]generic sildenafil buy[/url]

Payday Express

[url=http://poorcreditpaydayloans.com/]cash advance houston[/url]

Judyret

[url=http://cialispoint.com/]can you buy cialis from canada[/url] [url=http://astviagra.com/]how can i buy viagra online[/url] [url=http://cialisdex.com/]800 mg cialis[/url] [url=http://adocialis.com/]where to buy cialis online in australia[/url] [url=http://viagratei.com/]buy viagra online in india[/url] [url=http://ciafis.com/]cialis 60[/url] [url=http://sildenafilrpill.com/]purchase sildenafil 100 mg[/url] [url=http://ivermectinpillsonline.com/]ivermectin 3 mg tablet dosage[/url] [url=http://sildenafilreg.com/]cheap rx sildenafil[/url] [url=http://msnsildenafil.com/]viagra 25 mg tablet buy online[/url]

Payday

[url=http://toploansbadcredit.com/]approved loans[/url]

Lisaret

[url=https://cialisxorder.com/]where to buy generic cialis online safely[/url]

Maryret

[url=https://viagraefc.com/]generic sildenafil cost usa[/url] [url=https://cialisqtab.com/]cialis 100mg canada[/url] [url=https://buycialist.com/]tadalafil price usa[/url] [url=https://buyrealcialis.com/]cialis 5mg price south africa[/url] [url=https://ivermectinmt.com/]ivermectin human[/url] [url=https://tadalafilvpill.com/]tadalafil buy online canada[/url] [url=https://viviagra.com/]cheap discount viagra[/url] [url=https://ivermectinnew.com/]ivermectin 2[/url] [url=https://pharmacyrite.com/]best australian online pharmacy[/url] [url=https://cialisfv.com/]tadalafil soft tabs cheap[/url]

Teoret

[url=http://chloroquineorder.online/]chloroquine usa[/url] [url=http://sildenafilp.online/]sildenafil prices canada[/url] [url=http://cialisemed.online/]buy brand cialis[/url] [url=http://srxstore.online/]celebrex 400 mg price[/url]

endophy

http://buystromectolon.com/ - buy stromectol tablets

kagealt

Cialis

buy cialis online forum

Levitra 30 Mg

Zakret

[url=https://cialisktab.online/]cialis 2.5 mg cost[/url] [url=https://sildenafilttab.online/]sildenafil prescription nz[/url] [url=https://ornpharm.online/]vardenafil 20 mg coupon[/url]

Yonret

[url=http://pillsbuynx.online/]cymbalta rx coupon[/url] [url=http://omdcialis.online/]generic cialis uk[/url] [url=http://tbbviagra.online/]buy online viagra tablets[/url] [url=http://cialisdn.online/]buy generic cialis online with mastercard[/url]


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु