सोमबार ६ बैशाख, २०७८ (Monday April 19, 2021)

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

आईतवार २३ फाल्गुन, २०७७ फिल्म ~ शाला टिभी 1109


प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

फागुन २३, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यसहित आइतबार बिहान त्रिभूवन विश्वविद्याय  शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर लगाएका छन् ।

दोस्रो चरणको खोप अभियान प्रधानमन्त्री ओलीले खोप लगाएर औपचारिक रुपमा सुरु भएको छ ।

शिक्षण अस्पतालमा प्रधानमन्त्रीसँग अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाएका छन् ।

यो दोस्रो चरणको अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइनेछ । करिब १६ लाखले यसपटक खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।
 




मतहरू

Kbbrlord

generic cialis online where to buy cialis online is there a generic for cialis

Labdnuabe

canadian pharmacy levitra value pack where to buy levitra levitra online canada


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु