बुधबार ४ चैत्र, २०७७
चैत ४, काठमाडौं । देशका केही ठाउँमा पश्चिमी वायुको प्रभाव परेकोले आगामी तीन दिनसम्म हावा–हुरी, मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बुधबार दिउँसो र राति कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।
शुक्रबारसम्मै मेघगर्जन, चट्याङ र हावा हुरीसहित सामान्य वर्षाको सम्भावना कायम रहने भएकोले सतर्क रहन महाशाखाले सचेतसमेत गराएको छ ।
https://essayonlinean.com/ - nursing essay help personal essay help help writing my college essay buy custom essays online
Great One New site reading The News
Hey all here it is FCB World News
Well Written good Information can be found here: FX articles
Well Written and described All you need to know about cryptocurrency mining algorithms
FndhPhago
https://essayonlinean.com/ - help write an essay scholarship essay writing help buy essays online reviews persuasive essay writing help