सोमबार ६ बैशाख, २०७८ (Monday April 19, 2021)

सबैभन्दा धेरै पटक प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने ११ सांसदको नाम सार्वजनिक 

शुक्रबार ६ चैत्र, २०७७ फिल्म ~ शाला टिभी 1150


सबैभन्दा धेरै पटक प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने ११ सांसदको नाम सार्वजनिक 

चैत ६, काठमाडौं । सांसदहरु मध्ये प्रतिनिधिसभाको धेरैजसो बैठकमा सहभागी नहुने सांसदहरुको नाम शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका छन् ।

नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार सबैभन्दा धेरै अर्थात २५ वटा बैठकमा अनुपस्थित भएका छन् । उनले संसदमा उपस्थित हुन नसक्नुको कारण अस्वस्थ भएको उल्लेख गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकै सांसद सूर्यबहादुर केसी २१ बैठकमा अनुपस्थित थिए । अस्वस्थ भएर संसद बैठक आउन नसकेका उनको निधन भइसकेको छ ।

१९ बैठकमा अनुपस्थित भएकी नेकपा एमालेकी सांसद नविना लामाले उपचारका लागि भारत गएको कारण पेश गरेकी छन् । १७ बैठकमा अनुपस्थित भएकी सांसद कलिला खातुनले इद मनाउन विदा लिएको उल्लेख गरेकी छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रकी सांसद यसोदा सुवेदी गुरुङ र निर्जला राउत अस्वस्थ भएको कारण १४ बैठकमा अनुपस्थित भएका छन् । सांसद सुरेशचन्द्र दास १३ बैठक, गणेश सिंह ठगुन्ना महेन्द्रकुमारी लिम्बु, रुही नाज ११ बैठकमा अनुपस्थित भएका छन् ।

सांसद दासले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि जिल्ला गएको, ठगुन्नाले घरायसी काम, लिम्बुले विदेशमा औषधी उपचार, रुही नाजले रमजान पर्व मनाउन विदा लिएको उल्लेख गरेका छन् । 

सांसद केदार सिग्देल घरायसी कामले गर्दा १० बैठकमा अनुपस्थित भएको बताएका छन् ।
 




मतहरू

AccrFlooffkic

https://essayhelpof.com/ - please help me write my essay customer service essay essay outline help top essay writing service

AccrFlooffkic

https://essayhelpof.com/ - help me essay help writing a essay lord of the flies essay help essay help websites

Kbsnexege

https://customessayin.com/ - custom essays cheap fast custom essay top 10 essay writing services college essay writing service reviews

Kbsnexege

https://customessayin.com/ - custom essays no plagiarism us essay writing service essay writer service review custom made essays

JvbdCleaB

https://essaywritera.com/ - what are good essay writing services best essay writing service reviews best college essay service essaywriting service

Kbdnlord

https://papersonlinebox.com/ - pay to write a paper thesis papers for sale buy cheap papers online what should i write my paper about

Kbsnexege

https://customessayin.com/ - reviews for essay writing services admission essay editing services admission essay service custom essay meister review

Larue

Great article, just what I wanted to find. payday advance https://cashadvanceopd.com

Fausto

Hi there! Do you know if they make any plugins to assist with SEO? I'm trying to get my blog to rank for some targeted keywords but I'm not seeing very good gains. If you know of any please share. Cheers! Speed Dating http://onlinedatingdd.com/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु