सोमबार ६ बैशाख, २०७८ (Monday April 19, 2021)

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो 

बुधबार ११ चैत्र, २०७७ फिल्म ~ शाला टिभी 1077


नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो 

चैत ११, काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

चैत २० गतेका लागि पार्टी सभापतिले बैठक बोलाउन निर्देशन दिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने, ‘महाधिवेशनकै विषयमा छलफल हुन्छ ।’ 

भदौ ७–१० गते कांग्रेसले महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ । अहिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक देशभरबाट केन्द्रमा पठाउने काम भइरहेको छ ।

बुधबारसम्म ६९ जिल्लाबाट तथ्यांक इन्ट्री सुरु भएको छ र ४ लाखभन्दा बढी क्रियाशील सदस्यता वितरण तथा नवीकरण भएको कांग्रस कार्यालयका मुख्यसचिव पौडेलले बताए । 




मतहरू

GrvCleaB

https://kloviagrli.com/ - viagra https://vigedon.com/ - woman in viagra commercial https://llecialisjaw.com/ - how to get maximum effect from cialis https://jwcialislrt.com/ - cialis manufacturer coupon lilly https://jecialisbn.com/ - viagra cialis


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु