बिहीबार १९ चैत्र, २०७७
चैत १९, पोखरा । कास्कीमा नेकपा एमालेको माधवकुमार नेपाल समूहले छुट्टै जिल्ला कमिटी घोषणा गरेको छ ।
धनराज आचार्यको नेतृत्वमा बिहिबार पोखरामा भएको अगुवा कार्यकर्ता भेलाले ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली छन् ।
अब छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिएका छन् ।
Jndqnuabe
maximum dose of cialis daily cialis dosage buy cialis