सोमबार ६ बैशाख, २०७८ (Monday April 19, 2021)

नेपाल समूहले कास्कीमा बनायो छुट्टै कमिटी

बिहीबार १९ चैत्र, २०७७ फिल्म ~ शाला टिभी 1065


नेपाल समूहले कास्कीमा बनायो छुट्टै कमिटी

चैत १९, पोखरा । कास्कीमा नेकपा एमालेको माधवकुमार नेपाल समूहले छुट्टै जिल्ला कमिटी घोषणा गरेको छ ।

धनराज आचार्यको नेतृत्वमा बिहिबार पोखरामा भएको अगुवा कार्यकर्ता भेलाले ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली छन् ।

अब छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिएका छन् ।




मतहरू


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु