सोमबार ६ बैशाख, २०७८ (Monday April 19, 2021)

४४ वर्षीय बुवालाई छोरीले दिइन् कलेजो 

आईतवार २२ चैत्र, २०७७ फिल्म ~ शाला टिभी 1092


४४ वर्षीय बुवालाई छोरीले दिइन् कलेजो 

चैत २२, काठमाडौं । २५ वर्षीया छोरीले ४४ वर्षीय आफ्नो बुवालाई कलेजो दान गरेकी छिन् । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलताका साथ कलेजो प्रत्यारोपण गरिएको छ ।

केन्द्रका निर्देशक डा. प्रेमराज ज्ञवालीले जानकारी दिए अनुसार भक्तपुरका उनलाई २५ वर्षीया छोरीले कलेजो दान गरेकी छिन् । उनका अनुसार केन्द्रमा कार्यरत डा. छेतेन योञ्जन, डा. अनिसा तिवारी, डा. ललित दास, एनेस्थेसियामा डा. आरती राई, डा. सुशील तामाङ तथा नर्सहरु विनिता उप्रेती लगायतको टोलीले प्रत्यारोपण गरेका हुन् ।

कोरोना महामारीपछि केन्द्रमा भएको यो पहिलो प्रत्यारोपण हो भने समग्रमा छैटौं । उनीहरुलाई भारतको म्याक्स अस्पतालबाट आएका डा शलिन अग्रवालसहितको विज्ञ टोलीले ब्याक सपोर्ट गरेको डा ज्ञवालीले जानकारी दिए । 


 




मतहरू

KedPhago

https://qqllviagria.com/ - viagra onset https://ssviagriia.com/ - buy viagra in mexico https://canadianpharmnorx.com/ - bills pharmacy https://ggviagll.com/ - how long viagra last https://viagerkr.com/ - normal dose of viagra https://viagriyvik.com/ - viagra premature ejaculation

LecfPhago

https://hopeviagrin.com/ - viagra drug class https://lightvigra.com/ - viagra and cialis https://xuypharmacyonline.com/ - walmart pharmacy hours today https://online21rxon.com/ - walmart pharmacy hours of operation https://happyrxpharmacy21.com/ - kroger pharmacy hours of operation https://storerxpharmcanada.com/ - avella specialty pharmacy


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु