सोमबार ६ बैशाख, २०७८ (Monday April 19, 2021)

कालो सूचीमा परेका ११ निर्माण कम्पनी 

मंगलवार २४ चैत्र, २०७७ फिल्म ~ शाला टिभी 1064


कालो सूचीमा परेका ११ निर्माण कम्पनी 

चैत २४, काठमाडौं । ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सरकारले कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा(१) बमोजिम एक वर्षका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखिएको जनाएको छ ।

११ वटै कम्पनीलाई कालो सूचीमा राख्न सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडाले लेखी पठाएको र सोही अनुसार सोमबारको निर्णयले कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले बताएको छ । 

एक वर्षसम्म कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जानकारी गराएको छ ।

हेटौंडाको हेटौंडा कन्स्ट्रक्सन, रौतहटको सरस्वती कन्स्ट्रक्सन, वीरगञ्जको अभय कन्स्ट्रक्सन, बाराको जन जागृती कन्स्ट्रक्सन, बाराकै विशाल कन्स्ट्रक्सन, मकवानपुरको विनायक कन्स्ट्रक्सन, मकवानपुरकै शर्मिला निर्माण सेवा, काठमाडौंको नयाँ युग निर्माण सेवा, पर्साको शिव निर्माण सेवा, मकवानपुरको आर. एर निर्माण सेवा र मकवानपुरकै बि.ब्रदर्श निर्माण सेवा कम्पनीहरु कालो सूचीमा परेका छन् ।
 




मतहरू

KedPhago

https://qqllviagria.com/ - amazon viagra https://ssviagriia.com/ - how to buy viagra https://canadianpharmnorx.com/ - rogers pharmacy https://ggviagll.com/ - what does viagra do https://viagerkr.com/ - non prescription viagra alternative https://viagriyvik.com/ - viagra canada

Brfglord

https://ljcialishe.com/ - generic cialis 2018 https://cialisvja.com/ - cialis overdose https://viagraonlinejc.com/ - viagra boys street worms https://viagratx.com/ - cheap viagra https://buycialisxz.com/ - what is cialis

Brfglord

https://ljcialishe.com/ - cialis strength https://cialisvja.com/ - viagra vs cialis hardness https://viagraonlinejc.com/ - viagra recommended dosage https://viagratx.com/ - does viagra stop you coming https://buycialisxz.com/ - cialis and viagra


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु