सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

निजामति प्रशासन ‘झिङ्गे टसाई’ सोचबाट मुक्त हुन सकेनः उपप्रधानमन्त्री पोखरेल

बुधबार २५ चैत्र, २०७७ फिल्म ~ शाला टिभी 1397


निजामति प्रशासन ‘झिङ्गे टसाई’ सोचबाट मुक्त हुन सकेनः उपप्रधानमन्त्री पोखरेल

चैत २५, काठमाडौं । निजामति प्रशासन ‘झिङ्गे टसाई’ सोचबाट मुक्त हुन नसकेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले टिप्पणी गरेका छन् ।

सिंहदरबारमा बुधबार आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामति सेवाका विभिन्न पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामति प्रशासनमा ‘झिङ्गे टसाई’ सोच प्रमुख समस्याको रुपमा रहेको बताए ।

पोखरेलले भने, ‘अहिले निजामति प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन,’ उनले भने, ‘यसलाई विरासतमा पाएको भन्ने गरिएपनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यसलाई बुझ्नु पर्दछ भन्ने म यहाँहरुसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामति प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको छ ।’

चारीतन्त्र आफैंमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको उपप्रधानमन्त्री पोखरेलले बताए । ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको उनको भनाइ छ ।

निजामति प्रशासनको काँधमा शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी भएकाले यसलाई सक्षम र नागरिकमैत्री कार्यशैलीबाट लोकप्रिय बनाउन आवश्यक रहेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । 
 




मतहरू

LecfPhago

https://hopeviagrin.com/ - hopeviagrin.com https://lightvigra.com/ - lightvigra.com https://xuypharmacyonline.com/ - xuypharmacyonline.com https://online21rxon.com/ - online21rxon.com https://happyrxpharmacy21.com/ - happyrxpharmacy21.com https://storerxpharmcanada.com/ - storerxpharmcanada.com

Fbshnuabe

https://thesisacloud.com/ - thesisacloud.com thesis proposals thesisacloud.com i need help writing a thesis

Fbshnuabe

https://thesisacloud.com/ - thesisacloud.com good thesis thesisacloud.com help thesis

Fbshnuabe

https://thesisacloud.com/ - thesisacloud.com thesis help thesisacloud.com writing thesis paper

LecfPhago

https://hopeviagrin.com/ - hopeviagrin.com https://lightvigra.com/ - lightvigra.com https://xuypharmacyonline.com/ - xuypharmacyonline.com https://online21rxon.com/ - online21rxon.com https://happyrxpharmacy21.com/ - happyrxpharmacy21.com https://storerxpharmcanada.com/ - storerxpharmcanada.com

LecfPhago

https://hopeviagrin.com/ - hopeviagrin.com https://lightvigra.com/ - lightvigra.com https://xuypharmacyonline.com/ - xuypharmacyonline.com https://online21rxon.com/ - online21rxon.com https://happyrxpharmacy21.com/ - happyrxpharmacy21.com https://storerxpharmcanada.com/ - storerxpharmcanada.com

LecfPhago

https://hopeviagrin.com/ - hopeviagrin.com https://lightvigra.com/ - lightvigra.com https://xuypharmacyonline.com/ - xuypharmacyonline.com https://online21rxon.com/ - online21rxon.com https://happyrxpharmacy21.com/ - happyrxpharmacy21.com https://storerxpharmcanada.com/ - storerxpharmcanada.com

Tanya

This is a topic which is near to my heart... Take care! Exactly where are your contact details though? Essay Helper https://paperwriterkjd.com

buy hydroxychloroquine online

buy hydroxychloroquine online


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु