शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

प्रदेश २ का ४ जना सांसद बर्खास्त 

सोमबार ३० चैत्र, २०७७ फिल्म ~ शाला टिभी 1174

प्रदेश २ का ४ जना सांसद बर्खास्त 

चैत ३०, जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ मा चारजना सांसदलाई बर्खास्त गरेको छ । केन्द्रले ४ जना बर्खास्त गरेको पत्र प्रदेश सभालाई बुझाएको सभामुख सरोजकुमार यादवले बताए । 

पार्टीको केन्द्रीय समितिले नेकपा एमालेमा लागेको भन्दै ज्वाला साह, रामचन्द्र मण्डल, मोहम्मद समीर र कुन्दनप्रसाद कुशवाहासँग स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र स्पष्टीकरण सोधेपनि नदिएका कारण उनीहरुलाई बर्खास्त गरिएको पार्टी स्रोतले जनाएको छ ।

माओवादीका ११ जना सांसद रहेको प्रदेशमा ४ जना बर्खास्त भएपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।

४ जना बर्खास्तीमा परेकामध्ये मण्डल पार्टी एकीकरण हुनुअघि माओवादीका संसदीय दलका नेतासमेत थिए ।

मतहरू

LecfPhago

https://hopeviagrin.com/ - hopeviagrin.com https://lightvigra.com/ - lightvigra.com https://xuypharmacyonline.com/ - xuypharmacyonline.com https://online21rxon.com/ - online21rxon.com https://happyrxpharmacy21.com/ - happyrxpharmacy21.com https://storerxpharmcanada.com/ - storerxpharmcanada.com

यसमा तपाइको मत

सम्बन्धित शीर्षकहरु