शुक्रबार २२ श्रावण, २०७८ (Friday August 06, 2021)

म्याक्स ओ’डोड टी२० मा शतक प्रहार गर्ने पहिलो खेलाडी बन्न सफल 

आईतवार ५ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1450


म्याक्स ओ’डोड टी२० मा शतक प्रहार गर्ने पहिलो खेलाडी बन्न सफल 

वैशाख ५, काठमाडौं । टी२० अन्तर्राष्ट्रियमा नेदरल्याण्ड्सका लागि शतक प्रहार गर्ने पहिलो खेलाडी म्याक्स ओ’डोड बनेका छन् ।

उनले टीयू मैदानमा भइरहेको त्रिकोणात्मक टी२० सिरिज अन्तर्गत आइतबार मलेसिया विरुद्धको खेलमा शतक प्रहार गरेका हुन् ।

म्याक्सले ५९ बल खेल्दै १० चौका र ५ छक्काको मद्दतमा १०२ रन बनाउँदै शतक पूरा गरे । म्याक्सले १८औं ओभरको पहिलो बलमा मलेसियाका सायद अजिजलाई चौका प्रहार गर्दै शतक पूरा गरे ।

यसअघि एकै खेलमा नेदरल्याण्ड्सका लागि सर्वाधिक रन वर्तमान कप्तान पिटर सिलारले बनाएका थिए । उनले २०१९ मा स्कटल्याण्डविरुद्ध अविजित ९६ रन बनाएका थिए ।

ओ’डोडले भने यसअघि आयरल्याण्ड विरुद्ध बनाएको ६९ रन व्यक्तिगत रुपमा उच्च रहेको थियो ।
 




मतहरू

Loan Cash

next day loan

Instant Online Loans

speedy payday loans

Personal Loans

instant payday loans

Getting A Loan

quick payday loans

Lisaret

stromectol 3 mg

Janeret

ivermectin 2


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु