शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

मन्त्रिपरिषद्को सिफारिसमा संसद अधिवेशन अन्त्य

सोमबार ६ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1150


मन्त्रिपरिषद्को सिफारिसमा संसद अधिवेशन अन्त्य

वैशाख ६, काठमाडौं । संसद बैठक मंगलबार तय भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको थियो ।

 




मतहरू


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु