शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता नदिनेः प्रधानमन्त्री ओली 

बिहीबार ९ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1078


गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता नदिनेः प्रधानमन्त्री ओली 

वैशाख ९, काठमाडौं । पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता नदिने प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । 

बिहिबार बिहान मदननगर बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहिनतासँग सम्झौता गर्न सक्दैनौं । गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं ।’

ओलीले माधव–झलनाथ समूहका नेताहरुलाई लक्षित गर्दै भने, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ । अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं ।’

माधव–झलनाथ समूहका नेताहरुलाई एक्लाएक्लै ओलीले छलफल गर्दै आएका छन् । ओलीले नेता माधव नेपालसँग बुधबार साँझमात्रै छलफल गरेका थिए । 
 




मतहरू

RfvbPhago

originial cialis https://cileve.com/ cialis on lone

Jbsdnuabe

Retrovir http://onlinecanda21.com/ online pharmacy school

Jbsdnuabe

canada pharmacy no prescription Alesse Bactrim


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु