शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

दुर्गम क्षेत्रका कोरोना संक्रमितको हेलिकप्टरबाट उद्धार गर्ने

शुक्रबार १० बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1127


दुर्गम क्षेत्रका कोरोना संक्रमितको हेलिकप्टरबाट उद्धार गर्ने

वैशाख १०, सुर्खेत । दुर्गम क्षेत्रका कोरोना संक्रमितको उपचारका लागि कर्णाली प्रदेश सरकारले हेलिकप्टर मार्फत उद्धार गर्ने भएको छ । सडक सञ्जाल पुगेको क्षेत्रका लागी भने १० वटा एम्बुलेन्सको व्यवस्था गरिने प्रदेश सरकारका प्रवक्ता एवंम् आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीले जानकारी दिइन् । 

कर्णालीमा सञ्चालन हुने एम्बुलेन्सहरूको सेवा दिने स्थल छनोट र सेवा प्रदायक संस्थाहरूको छनोट गरी जीपीएस प्रणालीमार्फत एम्बुलेन्स सेवा एप्स सञ्चालन गरिने छ ।

कोरोना नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि स्वीकृत लिन मन्त्रिपरिषद्को प्रस्ताव आवश्यक स्वास्थ्य जनशक्ति पूर्ति गर्न र कोभिड संकट व्यवस्थापनका लागि आवश्यक बजेटसहित एकीकृत सेवा व्यवस्थापन गर्ने समेत बैठकले निर्णय गरेको छ ।


 




मतहरू

Jbsdnuabe

Tofranil Sinemet Alesse

Jbsdnuabe

Cialis Oral Jelly (Orange) canadian pharcharmy Cilostazol

Bbdflord

viagra connect http://gensitecil.com/ - viagra vs birth control insurance coverage how to buy viagra online

RfvbPhago

cialis strips http://cileve.com/ cialis, generic

Jbsdnuabe

Zenegra canadian pharmacies-24h canadian pharmacy cialis 20mg

Abdgnuabe

navarro pharmacy miami https://canadianeve21.com/ cholesterol

Lrbsnuabe

cialis levitra viagra sample pack https://uslevitraanna.com/ levitra and alchol

Jbsdnuabe

drugstore online https://onlinecanda21.com/ sildenafil citrate

GvdbCleaB

does tadalafil expire https://boxtadafil.com/ - tadalafil generic cialis tadalafil daily use


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु