शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरु

आईतवार १२ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1114


एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरु

वैशाख १२, काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटरमा शुरु भएको छ । बैशाख ६ र १० मा बसेर अन्त्य गरिएको बैठक फेरि बोलाइएको हो । 

माधवकुमार नेपाल समूहलाई भूमिकाविहीन बनाउने गरी कार्यविभाजन र नयाँ स्थायी कमिटी गठन गरेर बैठक अन्त्य भएको थियो । उक्त बैठकलाई नेता नेपाल समूहले सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिइएको थियो ।




मतहरू

GvdbCleaB

tadalafil generic vs cialis http://boxtadafil.com/ 10mg tadalafil

Bbdflord

what exactly does viagra do? https://gensitecil.com/ how much does viagra cost without insurance

Bbdflord

cialis and viagra http://gensitecil.com/ viagra sildenafil


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु