शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

त्रिविमा आजको परीक्षा यथावत, प्याब्सनमा भने स्थगित 

सोमबार १३ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1081


त्रिविमा आजको परीक्षा यथावत, प्याब्सनमा भने स्थगित 

वैशाख १३, काठमाडौं । सरकारको निर्णय पालना गर्दै संस्थागत विद्यालयहरुको संस्था प्याब्सनले सबै परीक्षा स्थगित गरेको जनाएको छ ।

सरकारको निर्णय अनुसार सबै परीक्षा स्थगित गर्न विद्यालयलाई सुचित गरेको र यदि कसैले परीक्षा गराएको पाइए नियम संगत नहुने प्याब्सन अध्यक्ष टिका पुरीले  बताए । 

सरकारको निर्णय ढिलो आउँदा कतिपय विद्यालयले आजको परीक्षा संचालन गरिरहेको र भोलिदेखिको परीक्षा गर्ने÷नगर्नेबारे आज छलफल गरेर निर्णय गर्ने परीक्षा समिति अध्यक्ष प्रबोद रिजालले बताए । 

तर त्रिभुवन विश्वविद्यालयले आजका लागि पूर्वनिधारित परीक्षा सन्चालन हुने जनाएको छ । भोलिका लागि तोकिएको परीक्षा गर्ने वा नगर्नेबारे आज छलफल गरेर मात्र निर्णय गर्ने त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशल दाहालले बताएका छन् ।




मतहरू

RfvbPhago

cheap cialis pills men https://cileve.com/ viagra no prescription cialis

LhdvPhago

canada cialis with dapoxetine https://asciled.com/ how to buy cialis from us stores


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु