शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

हवाईयात्रुले शहरबाट विमानस्थलसम्म आउनका लागि घरमै प्रिपेड ट्याक्सी बोलाउन पाउने 

बिहीबार १६ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1106


हवाईयात्रुले शहरबाट विमानस्थलसम्म आउनका लागि घरमै प्रिपेड ट्याक्सी बोलाउन पाउने 

वैशाख १६, काठमाडौं । निषेधाज्ञाको समयमा त्रिभुवन विमानस्थलबाट यात्रा गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाईयात्रुले शहरबाट विमानस्थलसम्म आउनका लागि घरमै ट्याक्सी बोलाउन सक्ने छन् । 

यो सुविधा भने त्रिभुवन विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटवाला एयरर्पोट प्रिपेड ट्याक्सीको हकमा मात्रै लागू हुने छ ।  

हवाई यात्रुले वैधानिक हवाई टिकट÷पासपोर्ट÷भिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्ने विमानस्थल कार्यालयले जनाएको छ । यसका लागि सवारी साधनको सुविधा लिनु परेमा भने प्रिपेड ट्याक्सी बोलाउन सकिने भएको हो ।

प्रिपेड ट्याक्सीलाई फोन गरेपछि सम्बन्धित स्थानमा पुग्ने छ र त्यसका लागि विमानस्थल कार्यालयले फोन नम्बर समेत सार्वजनिक गरेको छ ।

 
 




मतहरू

RfvbPhago

cialis buy without http://cileve.com/ cheapest brand cialis 20mg

Lrbsnuabe

how much does levitra cost at cvs https://uslevitraanna.com/ levitra viagra


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु