शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढ्दा अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने 

शुक्रबार १७ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1097


स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढ्दा अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने 

वैशाख १७, काठमाडौं । कोरोना संक्रमण ह्वात्तै बढेकाले अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको सरकारले बताएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक अपील जारी गर्दै मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ ।

स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको मन्त्रालयले बताएको छ ।

जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र संवेदनशील बन्न मन्त्रालयले सर्वसाधारणलाई अपील गरेको छ ।

 




मतहरू

Lucio

I'm gone to convey my little brother, that he should also pay a quick visit this website on regular basis to take updated from most up-to-date information. payday loans near me https://loanonlineiuw.com

Hubert

It is the best time to make some plans for the future and it's time to be happy. I've read this post and if I could I wish to suggest you some interesting things or suggestions. Perhaps you can write next articles referring to this article. I want to read even more things about it! Payday Loans Near Me https://fastloanandpayday.com

buy hydroxychloroquine online

buy hydroxychloroquine online


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु