शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

नेकपा एमाले प्रबास कमिटी प्रबासी नेपाली मंच कुवेत शाखामा बागलुङका गैरे अध्यक्ष र रामेछापका घिसिङ महासचिवमा चयन

शुक्रबार १७ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1574


नेकपा एमाले प्रबास कमिटी  प्रबासी नेपाली मंच कुवेत शाखामा बागलुङका गैरे अध्यक्ष र रामेछापका घिसिङ महासचिवमा चयन

पुर्व सम्माननिय प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता क. माधव कुमार नेपाल ज्यूको प्रमुख आतिथ्यमा,नेकपा (एमाले) उप-महासचिव तथा स्थायी कमिटी सदस्य क.घनश्याम भुसालको अतिथी र प्रबास इन्चार्ज क.श्रीप्रसाद साहको अध्यक्षतामा प्रबासी नेपाली मंच कुवेत १५ सदस्यीय प्रबास कमिटी बिस्तार गरिएको छ।

१.अध्यक्ष : क.युबराज गैरे(बाग्लुङ)

२.बरिष्ठ उपाध्यक्ष :क.मनबिर लामा(कास्की)

३.उपाध्यक्ष:क.दिल श्रीपाली(दाङ)

४.महासचिव:क.देवशमसेर घिसिङ(रामेछाप)

५.सचीव :क.हरी रेग्मी(अर्घाखाँची)

६.सहसचिव: क.टक ब.खड्का"सुमन"(रामेछाप)

७.कोषाध्यक्ष:क.रमेश लामा(कास्की)

८.सदस्य:क.भिम ब.खत्री(बागलुङ)

९.सदस्य:क.दिपेन्द्र चौधरी (चितवन)

१०.सदस्य:क.सुजन न्यौपाने(झापा)

११.सदस्य:क.मनोज थापा(पाल्पा)

१२.सदस्य:क.महेश दाहाल(मोरङ)

१३.सदस्य:क. कालिका प्रसाद पौडेल(गोरखा)

१४.सदस्य:क.बिबेक तामाङ(कास्की)

१५.सदस्य:क.टेक बहादुर प्रधान(भोजपुर)

 




मतहरू

Lrbsnuabe

levitra list price levitra free sample levitra maximum dosage

LhdvPhago

bye cialis online from usa http://asciled.com/ viagra vs cialis

GvdbCleaB

can tadalafil cure erectile dysfunction https://boxtadafil.com/ sildenafil tadalafil vardenafil comparison

Hector Bradley

Here's how you can get lots of web traffic without paying a dime! http://www.unlimitedtrafficforyoursite.xyz


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु