शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

आज दिउँसो दुइबजे कांग्रेसले बोलायो पदाधिकारी बैठक

सोमबार २० बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1064


आज दिउँसो दुइबजे कांग्रेसले बोलायो पदाधिकारी बैठक

वैशाख २०, काठमाडौं । आज दिउँसो दुइबजे प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निणर्य गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । 

राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को सिफारिसमा २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत लिने निणर्य गरेपछि बैठक बोलाइएको हो ।’ 

१४औं महाधिवेशनको तयारीबारे पनि पदाधिकारी बैठकमा छलफल हुने भएको छ ।




मतहरू

Bbshlord

viagra active ingredient http://loxviagra.com/ - which presidential candidate was the first spokesman for viagra best viagra

Jebgnuabe

online pharmacy uk https://pharmacylo.com/ discount drugs online pharmacy

Jebgnuabe

reliable rx pharmacy on line pharmacy legit mexican pharmacy


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु