शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

कञ्चनपुरमा बैंक बन्द, सातामा ३ दिनमात्र तरकारी फलफूल बेच्न पाइने

मंगलवार २१ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1095


कञ्चनपुरमा बैंक बन्द, सातामा ३ दिनमात्र तरकारी फलफूल बेच्न पाइने

वैशाख २१, काठमाडौं । कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको निणर्यअनुसार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको छ ।

प्रशासनले थप गरिएको निषेधाज्ञामा थप कडाइ गरेको छ । बैंकका सबै शाखाहरू बन्द गर्ने र तरकारी, खाद्य, एवं फलफूल सातामा ३ दिन (आइतबार, मङ्गलबार र बिहीबार)मात्र बेच्न पाइने नियम बनाइएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।

कोभिड-१९ सङ्कट व्यवस्थापन समितिका संयोजक समेत रहेका महतोले सोमबार स्वास्थ्य सेवा, दुग्ध, पेट्रोलियमसम्बन्धी व्यापार व्यवसायबाहेकका अन्य व्यवसाय सञ्चालन गर्नमा रोक लगाइएको बताए ।




मतहरू

GtnbCleaB

what is the cost of viagra http://jokviagra.com/ cvs viagra

RebfPhago

cialis shop in australia http://rcialisgl.com/ purchase cialis

Jebgnuabe

Viagra Plus online pharmacy viagra Female Viagra


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु