सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा

मंगलवार २८ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1113


उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा

वैशाख २८, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निणर्य गरेका छन् ।

ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए अनुसार प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निणर्य भएको छ । 

बस्नेतका अनुसार बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने बताईएको छ ।




मतहरू

Anoonuabe

viagra russian band wiki http://llviagra.com/ - affordable viagra online vrx v herbal viagra

Fmrfnuabe

cialis generic https://cialisee.com/ cialis softtabs online


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु