शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

६ सय अक्सिजन सिलिन्डर ओमनबाट आउँदै

बुधबार २९ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1300


६ सय अक्सिजन सिलिन्डर ओमनबाट आउँदै

वैशाख २९, काठमाडौँ । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भइरहेको समयमा ओमनबाट गैरआवासीय नेपाली संघले ६०० वटा अक्सिजन सिलिन्डर आइतबारसम्म नेपाल पठाउने भएको छ । 

सिलिन्डरको खरिद प्रक्रिया सुरु भइसकेको छ । ‘अक्सिजन सिलिन्डरका लागि अर्डर भइसकेको मस्कटस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन)का अध्यक्ष विकल झाले बताएका छन् । एनआरएनले मस्कटस्थित अल हप्सी टे्रडिङ कम्पनीसँग सिलिन्डर खरिद गर्न लागेको हो ।

झन्डै ७५ लाख रुपैयाँ सिलिन्डरका लागि पर्ने उनले बताए । ‘खाडी क्षेत्रमा रहेका एनआरएनले आवश्यक रकम जुटाउने काम भइरहेको छ । उनले भने, नपुगेको रकम भने एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिले उपलब्ध गराउने निणर्य भएको छ ।’ 

 उनले भने, ‘हामी खरिद गरेर दूतावासलाई दिन्छौं । दूतावासले नै आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाउनेछ ।’

ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले अक्सिजन सिलिन्डर पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाइन्ससँग समन्वय भइरहेको बताइन् ।




मतहरू

RebfPhago

cialis uk http://rcialisgl.com/ dapoxetine with cialis

Fmrfnuabe

cialis online doctor http://cialisee.com/ generic cialis 200 mg

Anoonuabe

viagra causes blue vision http://llviagra.com/ viagra mit in den urlaub nehmen

RebfPhago

generic cialis 40mg http://rcialisgl.com/ cialis 10mg pills

Lebnnuabe

generic pharmacy online http://xlnpharmacy.com/ Cleocin

iceging

http://buytadalafshop.com/ - Cialis

finasteride 1 mg cheap buy

Amoxicillin Cell

kagealt

Cialis

alurner

Stromectol

zowcale

https://buypropeciaon.com/ - Propecia

Propecia

Elocon Want To Buy

iceging

http://buytadalafshop.com/ - where to buy cialis

what is furosemide

Buy Prevacid 30 Mg Online


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु