सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिने  निणर्य

बिहीबार ३० बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1177


नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिने  निणर्य

बैशाख ३०, काठमाडौं । चार नेतामाथि गरेको कारबाही फिर्ता लिने निणर्य नेकपा एमालेले गरेको छ । 

बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिएको हो ।

पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु