शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

भारतले बनायो कोरोनाको ‍औषधि 

सोमबार ३ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1298


भारतले बनायो कोरोनाको ‍औषधि 

जेठ ३, काठमाडौं । भारतले कोभिड-१९ विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले आइतबार ट्वीट गर्दै कोरोना भाइरसको ‍औषधि तयार भएको र सोमबार बिहान सार्वजनिक गर्न लागेको जानकारी दिएको हो ।

यो औषधीलाई भारतमा कोभिड-१९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो ‍औषधि भनिएको छ । मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २-डीजी नामक औषधि सार्वजनिक गर्दैछन् । यो औषधि भारतको विकास संगठन (डीआरडीओ) र रक्षा अनुसन्धानद्वारा बनाइएको हो । 

भारत सरकारले यो ‍औषधिलाई आपतकालीन प्रयोगको लागि मात्र अनुमति दिएको छ । यो औषधिले सामान्य प्रयोगको लागि अनुमति नपाएसम्म बजारमा तत्काल उपलब्ध हुने छैन । सबैभन्दा पहिले यो औषधिलाई डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो औषधि पाउडरको रूपमा तयार पारिएको छ । 

देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको डीआरडीओका अधिकारीहरूले बताएका छन् । 

यो औषधिले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको समस्याबाट जोगाउन मद्दत गर्ने भारतीय अधिकारीहरूको दाबी छ ।




मतहरू

Lebnnuabe

canadian pharmaceuticals Nimotop Eulexin

10 Function Bullet Vibrator

10 Function Bullet Vibrator

Dc Hydraulic Power Unit

Dc Hydraulic Power Unit

Guan Xian Zhao Yun Bearing Co., Ltd.

Guan Xian Zhao Yun Bearing Co., Ltd.

3 Pin Square To Round Adaptor Plug

3 Pin Square To Round Adaptor Plug

Hooded fleece bathrobe

Hooded fleece bathrobe

Infant Milk Powder Packing Machine

Infant Milk Powder Packing Machine

Decorative farbic

Decorative farbic

Taxi Cap Led Toppers

Taxi Cap Led Toppers

Pearl Leather Earrings

Pearl Leather Earrings

Coating Pipe

Coating Pipe

Epoxiconazole 12.5g/l SC

Epoxiconazole 12.5g/l SC

kenetweta

https://buysildenshop.com/ - viagra 25 mg order

Propecia

cialis 5 mg precio en farmacia

kagealt

Cialis

zowcale

https://buypropeciaon.com/ - Propecia

dislips

Propecia

Cialis

Erectile Power

endophy

http://buystromectolon.com/ - Stromectol


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु