सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

भारतमा पछिल्लो २४ घण्टामा ४२ सयभन्दा बढीको मृत्य

शुक्रबार ७ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1105


भारतमा पछिल्लो २४ घण्टामा ४२ सयभन्दा बढीको मृत्य

जेठ ७, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ४ हजार २०९ जनाको मृत्यु भएको छ ।

उक्त अवधिमा भारतमा थप २ लाख ५९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ६० लाख नाघेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट २ लाख ९१ हजार ३३१ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा ३५ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् भने केरलामा नयाँ संक्रमितको संख्या ३० हजारभन्दा धेरै छ । महाराष्ट्रमा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिँदा कर्नाटकमा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा बढी पुगेको छ ।

पछिल्लो केही समययता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा केही कमी आएको देखिएको छ । यद्यपि, कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने उस्तै छ ।

भारतमा अहिलेसम्म १९ करोड १८ लाख डोजभन्दा धेरै खोप मानिसहरुलाई दिइसकिएको छ । भारतमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३० लाखमा झरेको छ ।




मतहरू

LbsoPhago

buy cialis asap http://ucialisdas.com/ - cialis israel cialis prices in ontario

Anoonuabe

where can i buy viagra in adelaide https://llviagra.com/ does viagra make u last longer bed

LbsoPhago

cialis viagra sales http://ucialisdas.com/ cialis no prescription

GtnbCleaB

what was viagra originally made for http://jokviagra.com/ how long does viagra last


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु