सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

सोमबार वाइडबडी जहाज बेइजिङ पठाउने तयारी

शुक्रबार १४ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1068


सोमबार वाइडबडी जहाज बेइजिङ पठाउने तयारी

जेठ १४, काठमाडौं । कोरोना भाइरस विरुद्धको चीनले अनुदानमा दिने १० लाख डोज खोप लिन सोमबार नेपाल एयरलाइन्सको वाइडबडी जहाज बेइजिङ पठाउने तयारी शुरु गरिएको छ ।

वाइडबडी जहाज ए३३० सोमबार बेइजिङ पठाउने तयारी गरिएको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले बताए ।

चिनियाँ समकक्षी र राष्ट्रपति विद्यादेवि भण्डारीबीचको टेलिफोन वार्तापछि चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने भएको हो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु