सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

एमालेले बोलायो स्थायी कमिटी बैठक 

आईतवार १६ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1083


एमालेले बोलायो स्थायी कमिटी बैठक 

जेष्ठ १६, काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्‍दै छ । आइतबार साँझ ५ बजे बालुवाटारमा बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठकमा पार्टी विवाद र स्पष्टीकरण सोधिएका १२ नेतालाई कारबाहीबारे छलफल हुने भएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ जनालाई यसअघि बसेको बैठकले पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको थियो भने उपमहासचिव घनश्याम भुसालसहित थप १२ नेतालाई स्पष्टिकरण सोध्ने निणर्य गरेको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु