सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

चौधरी उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी

बुधबार १९ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1075


चौधरी उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी

जेठ १९, काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको छ ।

बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बताए ।
 
उनले भने, ‘दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।’




मतहरू

CleaBAsd

cialis pills canada cialis 5mg no perscription viagra vs cialis forum


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु