सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु 

शुक्रबार २१ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1081


माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु 

जेठ २१, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज ११ बजेबाट बस्दैछ । 

बिहीबार देखि शुरु भएको केन्द्रीय कमिटीको भर्चुअल बैठक आज पनि बस्दैछ । 

पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र भावी योजना तय गर्नेगरी बैठक चलिरहेको छ । ३९ केन्द्रीय सदस्यले बिहिबार आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ ।




मतहरू

CleaBAsd

cialis generic cialis pay pal cialis at a discount

Phagoloh

online cialis levitra vs cialis side effects cialis tadalafil 20 mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु