सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

ललितपुरमा जेठ २५ र २६ गते चिनियाँ खोप लगाइने 

सोमबार २४ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1062


ललितपुरमा  जेठ २५ र २६ गते चिनियाँ खोप लगाइने 

जेठ २४, काठमाडौं । ललितपुर महानगरपालिकाले नगरवासीलाई जेठ २५ र २६ गते चिनियाँ खोप लगाउने भएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दुई दिन खोप लगाउने तयारी गरिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । 

भेरोसेल खोपको दोस्रो डोज लगाइएको खोप केन्द्रमा नै यस पटक पनि महानगरपालिकाले खोप केन्द्र सञ्चालन गर्ने भएको प्रवक्ता महर्जनले जानकारी दिए ।

यस पटक ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई सरकारले चिनियाँ खोपको पहिलो डोज लगाउने निणर्य गरेको छ ।




मतहरू

nuabeGtv

Imodium canadian pharmacies that ship to us best drugstore eyebrow pencil

nuabeGtv

drugs in canada how to stop canadian pharmacy spam walgreens pharmacy burnt store road

Phagoloh

cialis pay with paypal cialis pills for sale generic cialis pills


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु