शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

खतिवडाको बेञ्चमा मन्त्रिपरिषद विस्तारविरुद्धको रिट 

मंगलवार २५ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1170


खतिवडाको बेञ्चमा मन्त्रिपरिषद विस्तारविरुद्धको रिट 

जेठ २५, काठमाडौं । मन्त्रिपरिषद विस्तारविरुद्ध परेका रिटहरुको सुनुवाइ सर्वोच्च अदालतमा हुँदैछ ।

न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा रिटको पेशी  तोकिएको छ ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, विरेन्द्रप्रसाद शाह र कञ्चनकृष्ण न्यौपानेले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भएकाले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने जिकीर रिट निवेदकहरुले गरेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु