सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

आज तोकियो संवैधानिक इजलासको पेशी 

बुधबार २६ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1050


आज तोकियो संवैधानिक इजलासको पेशी 

जेठ २६, काठमाडौं । संसद विघटन सम्बन्धी मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासको पेशी आज तोकिएको छ । 

सरकारी पक्षले दुई न्यायाधीशमाथि प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी हेर्दाहेर्दै स्थगित भएको इजलास सोमबार र मंगलबार बसेको थिएन ।

सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीश दीपककुमार कार्की र डा‍. आनन्द मोहन भट्टराईले इजलासमा नै आफ्नो राय व्यक्त गर्ने तयारी गरेको सर्वोच्च अदालतले बताएको छ ।

दुई न्यायाधीशहरु इजलासमा बस्न तयार भए भने इजलास विषयवस्तुमा प्रवेश गर्नेछ । तर उनीहरुले इजलासमा नबस्ने राय दिए भने संवैधानिक इजलास पुनर्गठनको आवश्यकता पर्ने भएकोले यो मुद्दामा सुनुवाइ फेरि लम्बिने सक्ने सम्भावना छ ।




मतहरू

nuabeAni

royal canadian pharmacy walgreens pharmacy store finder street names for prescription drugs

nuabeGtv

canadian viagra Motrin price prescription drugs


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु