सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

चुडाल र प्रधानको इजलासमा कृष्ण थापाको मुद्दा 

बिहीबार २७ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1053


चुडाल र प्रधानको इजलासमा कृष्ण थापाको मुद्दा 

जेठ २७, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको पुनरावलोकन निवेदन (भ्याकेट) न्यायाधीश कुमार चुडाल र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।

न्यायाधीश चुडालको एकल इजलासले मंगलबार सांसद थापालाई पदमुक्त गर्ने प्रदेश सभाको निणर्य कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

सो मुद्दामा बुधबार राष्ट्रिय जनमोर्चाले पुनरावलोकन निवेदन दर्ता गराएको थियो ।

बिहिबार गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका तोकिएको छ ।




मतहरू

5pcs Blue Baby Tableware Sets For Lekoch

5pcs Blue Baby Tableware Sets For Lekoch

Cooling Plant

Cooling Plant


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु