शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

भारतले सेनासँग सम्बन्धित जानकारी गोपनीयताको सूचीबाट हटाएर सार्वजनिक गर्ने 

आईतवार ३० जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1174


भारतले सेनासँग सम्बन्धित जानकारी गोपनीयताको सूचीबाट हटाएर सार्वजनिक गर्ने 

जेठ ३०, काठमाडौं । देशमा हालसम्म भएका युद्ध, सैन्य अभियान र सेनासँग सम्बन्धित जानकारीहरु भारतको रक्षा मन्त्रालयले सार्वजनिक गर्ने घोषणा गरेको छ ।

सेनासँग सम्बन्धित जानकारीहरु गोपनीयताको सूचीबाट हटाएर सार्वजनिक गर्ने घोषणा भारतीय रक्षा मन्त्रालयले गरेको हो ।

रक्षा मन्त्री राजनाथ सिंहले युद्ध, युद्धको क्रममा भएका संवाद, सैन्य अपरेशन र सेनाको इतिहाससँग जोडिएका जानकारीलाई गोपनियताको सूचीबाट हटाएर सार्वजनिक गर्ने नीतिलाई मन्जुरी दिएको भारतको रक्षा मन्त्रालयले शनिबार ट्वीटरमार्फत् जानकारी दिएको छ ।

समय-समयमा युद्धसम्बन्धी इतिहास प्रकाशित भएमा मानिसहरुले घटनाको सही जानकारी पाउने, गलत अफवाहबाट जोगिन मद्दत पुग्ने र शैक्षिक स्रोतका लागि प्रामाणिक सामग्री उपलब्ध हुनेबारे रक्षा मन्त्रालयको विश्वास छ ।




मतहरू

nuabeDev

rx compounding pharmacy discount code for canadian pharmacy canadian pharmacies review

lordSwa

dapoxetine cialis american express generic cialis lowest prices generic cialis paypal payment

Daysfum

https://buyplaquenilcv.com/ - hydroxychloroquine purchase online


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु