शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

नेपाली फुटबल टोली विश्वकप छनोट खेलेर स्वदेश फिर्ता

सोमबार ३१ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1272


नेपाली फुटबल टोली विश्वकप छनोट खेलेर स्वदेश फिर्ता

जेठ ३१, काठमाडौं । विश्वकप तथा एशियन कप छनोट खेल्न कुवेत गएको नेपाली राष्ट्रिय फुटबल टोली कतार एयरवेजको उडानमार्फत गएराति स्वदेश फर्किएको छ ।

नेपाली खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीले स्वागत गरेका छन् ।

नेपालले विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेलेका तीन खेलमध्ये चाइनिज ताइपेईलाई हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग पराजित भएको थियो ।

विश्वकप छनोट चरणबाट आउट भइसकेको नेपालले एसियन कपको छनोटका लागि प्लेअफ खेल्ने सम्भावना बाँकी छ । गएको जेठ ११ गते खेलाडीसहित ३५ जनाको टोली इराक हुँदै कुवेत गएको थियो ।




मतहरू

zowcale

http://buypropeciaon.com/ - Propecia

alurner

Stromectol

Propecia

Usual Dosage For Keflex 500 Mg

zowcale

https://buypropeciaon.com/ - order propecia online mastercard


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु