शुक्रबार २२ श्रावण, २०७८ (Friday August 06, 2021)

६० लाख नागरिकलाई पुग्ने खोप खरिद गर्ने स्वास्थ्य मन्त्रालयको निणर्य

मंगलवार १ असार, २०७८ फिल्म ~ शाला टिभी 1199


६० लाख नागरिकलाई पुग्ने खोप खरिद गर्ने स्वास्थ्य मन्त्रालयको निणर्य

असार १, काठमाडौं । एक करोड २० लाख डोज खोप खरिद गर्ने निणर्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

६० लाख नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निणर्य गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ ।

चीनले नेपाललाई आवश्यक परेको खोप दिने भन्दै त्यसका लागि प्रक्रिया अगाडि बढाउने आश्वासन दिएपछि यस्तो निणर्य गरिएको हो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु