शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

दोर्दी खोलामा आएको बाढीले १५ घर बगायो

बुधबार २ असार, २०७८ फिल्म ~ शाला टिभी 1398


दोर्दी खोलामा आएको बाढीले १५ घर बगायो

असार २, पोखरा । लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ ।

वडाध्यक्ष तुलबहादुर घलेका आुसार बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि बाढीले ढालेको छ । जसका कारण विद्युत र फोन सम्पर्क पनि अवरुद्ध भएको छ । 

फुटबल मैदान, स्थानीय आमा समूहको घर लगायत सबै बाढीले बगाएको वडाध्यक्ष घलेले बताए । उनले भने, ‘अरु ३, ४ वटा घर पनि पक्की घरका पनि पिलर निकाल्न सुरु गरिसकेको छ । क्षति त कति पुग्यो, पुग्यो ।’ 

हाइटेन्सन लाइन ढलेर पुलमा क्षति पुर्‍याएको उनले बताए 
। दोर्दी खोलामाथि बनेको झोलुङ्गे पुलमा पनि बाढीले क्षति पुर्‍याएकाले आवतजावत नै बन्द भएको छ । 

बजार माथिको स्कुल तथा आफन्तको घरमा बाढी पीडितलाई स्थानान्तरण गरिएको वडाध्यक्ष घलेले जानकारी दिए । उनले भने, ‘पुल पनि धरापमा छ । सबै मान्छेहरु एउटै ठाउँमा कोचाकोच भएर बस्नु भएको छ । बिजोग अवस्थामा छौँ हामी ।’

राहत तथा उद्दारका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको तर, गाउँ छिर्ने बाटो सबै पहिरोले क्षति भएकाले कठिनाइ भएको वडाध्यक्ष घलेले बताए ।




मतहरू

Propecia

Buy Antabuse Disulfiram

iceging

https://buytadalafshop.com/ - Cialis

endophy

http://buystromectolon.com/ - ivermectin 3mg tab

Stromectol

Buy Levitra Germany

SmigreE

Priligy

Viagra

Mygra 100 Mg Tablets

opporgo

Citalopram Online cheapest cialis generic online


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु